श्रद्धाको प्रश्न– महिलाले कहिलेसम्म घरेलु हिंसालाई ‘इट्स ओके’ भनेर टारिदिने ?

बलिउड अभिनेत्री श्रद्धा कपूरले महिलाले घरेलु हिंसा सहेर बसेसम्म समाजमा परिवर्तन नआउने बताएकी छन् । संयुक्त राष्ट्र संघकी महिला प्रतिनिधि निष्ठा सत्यमसँगको छलफलमा उनले महिलाले हरेक प्रकारका घरेलु हिंसालाई ‘इट्स ओके’ भनेर किन टारिदिन्छन् ? भनेर प्रश्न समेत गरेकी छन् । छलफलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रद्धाले आफूमाथि भएका

सिद्धार्थले गाएको गीत डिसेम्बर १२ रिलिज हुने

भारतीय अभिनेता एवं बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन भएको दुई महिना बितिसकेको छ । उनी अभिनेताका साथै गायक पनि बन्न चाहन्थे । सिद्धार्थले यो रहर पूरा गर्न आफ्नो स्वरमा एक गीत पनि रेकर्ड गराएका थिए । तर उनको आकस्मिक निधन भएपछि गीत सार्वजनिक हुन पाएको थिएन । अब सिद्धार्थको

एनी फाक्तेप गोल्डकपको उद्घाटन खेलमा पथरी र दुधौली भिड्ने

क्रेजी संवाददाता शिवसताक्षी । आज शनिबारबाट आयोजना हुने ‘प्रथम एनी फाक्तेप गोल्डकप २०७८’ को उद्घाटन खेलमा पथरी फुटबल क्लब र दुधौली स्पोर्टिङ क्लब सिन्धुली भिड्ने भएका छन् । फाक्तेप फुटबल क्बलको आयोजनामा आज मंसिर ११ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । शिवताक्षी –७ को बाल

नगर अस्पतालमा अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर अस्पतालमा किशोर किशोरीमैत्री कार्यक्रम सञ्चालनका लागि शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय मोरङको आयोजनामा नगर अस्पतालमा सम्पन्न कार्यक्रममा किशोर किशोरीका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धमा अस्पतालमा छुट्टै कक्ष र पुरुष र महिला स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ

२८ वर्ष कान्छी सारासँग अक्षयले रोमान्स गर्ने ? आलोचना भएपछि निर्देशकले दिए जवाफ

फिल्म ‘अतरंगी रे’ को ट्रेलर चर्चामा आएको छ । २४ नोभेम्बरमा रिलिज भएको यो ट्रेलरले हंगामा मच्चाएको छ । सोसल मिडियामा यो ट्रेलर भाइरल भइरहेको छ । थुप्रै प्रयोगकर्ताले यसलाई रुचाइरहेका छन् । कतिले भने यो पुरानो कहानीमा आधारित भएको बताइरहेका छन् । यस्तै, कतिले भने अक्षय कुमार, धनुष र

फ्लोरमा ‘गोर्खा वारियर–२’

करिब आधा छायाँकन ​ सकिएपछि रोकिएको फिल्म ‘गोर्खा वारियर–२’ फेरि फ्लोरमा निस्किएको छ । बिहीबारदेखि फिल्मको छायाँकन सिन्धुलीबाट सुरु भएको हो । सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन फेरि सुरु गरिएको निर्देशक मिलन चाम्सले बताए । सिन्धुली पछि फिल्मको छायाङ्कन तनहुँ, सोलुखुम्बुमा समेत हुनेछ । नेपाल छायाङ्कन सकिएपछि फिल्म

बक्स अफिसमा ‘सत्यमेव जयते २’को कमजोर सुरुवात

समीक्षकको समेत निक्कै राम्रो समीक्षा पाएको चलचित्र ‘सत्यमेव जयते’ले बक्स अफिसमा कमजोर सुरुवात गरेको छ । यो चलचित्रले बक्स अफिसमा बिहिबार ८ देखि १० करोडको व्यापार गर्ने विश्लेषण फिल्म पण्डितहरुको थियो । तर, चलचित्रको बिहिबारको व्यापार कमजोर देखिएको छ । यो चलचित्रले रिलिजको पहिलो दिन ३.६० करोडको कमाई गरेको छ

फागनु १३ मा ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि ‘लप्पनछप्पन २’ अन्योलमा

लकडाउनका कारण दुई वर्षदेखि रोकिएको नेपाली चलचित्र क्षेत्र तंग्रिन थालेको छ । विदेशी चलचित्रको प्रदर्शनबाट दर्शक हलमा आएपछि नेपाली चलचित्रकर्मीहरु पनि उत्साहित छन् । अहिले निर्माताहरुले धमाधम चलचित्रको रिलिज मिति तोक्न थालेका छन् । चलचित्र विकास बोर्डले तीन महिनाभित्र रिलिज हुने चलचित्रका लागि केही रकम सहयोग गर्ने आश्वासन पनि दिएको

५० लाखमा नेपाल भित्रियो अहान र ताराको ‘तडप’

आउँदो साताबाट विश्व बजारमा रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’को नेपाल अधिकार ५० लाख रुपैयाँमा खरिद गरिएको छ । निर्देशक तथा निर्माता प्रचण्डमान श्रेष्ठको वितरण कम्पनी टी फक्सले ‘तडप’लाई नेपाल भित्र्याएको हो । ‘सूर्यवंशी’ले बक्स अफिसमा धमाका मच्चाएपछि धमाधम बलिउड चलचित्रमाथि नेपाली वितरकहरुले महँगो रकम खर्च गरिरहेका छन् । यो

वर्षालाई छैन फिल्मको अफर, रोकिएका फिल्मको पनि काम शुरु भएन

नेपाली चलचित्रका कलाकारहरु छायांकनमा फर्किन थालेका छन् । केही कलाकारहरु नयाँ चलचित्रको लागि तयारी गरिरहेका छन् ।तर, नायिका वर्षा राउतको लकडाउन अगाडि नै रोकिएका दुईवटा चलचित्रको छायांकन शुरु हुन सकेको छैन । वर्षा चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त भइरहँदा कोरोना महामारीका कारण लकडाउन भएको थियो । यो चलचित्रको छायांकन चैतबाट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.