हेमराजको निर्देशनमा फिल्म खेल्दै दीपक, केदार र दीपा
चलचित्र ‘छ माया छपक्कै’मा काम गरेपछि नयाँ चलचित्र घोषणा नगरेका कलाकार दीपकराज गिरी र उनको टिमले निर्देशक हेमराज बीसीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने भएका छन् । यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । रोहितसँग दीपकले यसअघि चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए । चलचित्रको कथा पनि


