४ छोराछोरीका बुवा बनेका क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको बुवा बन्दै

म्यान्चेस्टर युनाइटेडका स्टा र फ’वा र्ड क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको बाबु बन्ने भएका छन् । उनकी प्रेमिका जर्जिना रोड्रिगेजले फेरि जुम्ल्याहा सन्तानलाई जन्म दिने भएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बिहिबार रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज जम्ल्याहा सन्तानको आशमा रहेको बताएका छन् । उनीहरुले यो समाचार पुष्टि

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीको कति छ सम्पति ?

नेपाली राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अहिले नेपालि फुटबल प्रेमिका सबैका मन मनमा बसेका एक प्रशिक्षक हुन्। उनी कुवेतका नागरिक हुन्। खस्किदै गरेको नेपाली फुटबल टिमलाइ नयाँ दिशा तिर लैजादै गरेका अलमुताइरी २०७८ साल चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई

नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, फराकिलो हारसँगै नेपाल यू–२३ छनोटबाट बाहिरियो

ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ । बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको

टोटनह्यामद्वारा नुनो बर्खास्त

टोटनह्याम हटस्पर्सले नुनो एस्पिरितो सान्तोलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । शनिबार म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएपछि नुनो चार महिनामा नै बर्खास्त भएका हुन् । स्पर्स प्रिमियर लिगमा पछिल्ला सातमध्ये पाँच खेलमा पराजित भएको छ । चार वर्ष वुल्भ्समा बिताएका ४७ वर्षीय पोर्चुगिज गत जुनमा दुई वर्षका लागि क्लबको

‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने

हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने भएको छ । डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले पुष्टी गरे । जितुले यो शो बन्द भएपछि

बार्सा रोकियो, अगुएरो अस्पतालमा

अलाभेससँगको खेलका दौरान सर्जियो अगुएरोको छातीमा समस्या देखिएपछि उनी अस्पताल नै जानु परेको छ । रोनाल्ड कुमन बर्खास्त भएपछि शनिबार पहिलो खेलमा बार्सा आलाभेससँग १–१ को बराबरीमा रोकियो । मेम्फिस डिपायले बार्सिलोनालाई अग्रता दिलाए पनि लुइस रिओजाले खेल बराबरी गरेका थिए । बराबरीपछि बार्सिलोना लिगको नवौँ स्थानमा रहेको छ ।

भारतको लगातार दोस्रो हार

टी–२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । भारतले प्रस्तुत गरेको १ सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र १४.३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।न्युजिल्याण्डलाई जीत दिलाउन डार्यल

नामिबियामाथि अफगानिस्तानको ६२ रनको जित

विश्वकप क्रिकेट अन्तर्गत आइतबारको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ । अबुधावीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रन मात्र बनाउन सक्यो । नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका नविन उलहक र हमिद हसनले समान ३ विकेट, गुलबदिन नाइबले २ र रसिद

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो । त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाएका छन् ।क्यानले

टी–२० विश्वकप : भारतको लगातार दोस्रो हार, न्युजिल्याण्ड ८ विकेटले विजयी

आईसीसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर–१२ अन्तर्गत आइतबार राति भएको ग्रुप–२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । यसअघि भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पहिलो जित हात पार्ने क्रममा न्युजिल्याण्डले भारतले दिएको १११ रनको लक्ष्य १४.३ ओभर खेल्दै दुई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.