विभिन्न् पार्टी परित्याग गरी १ सय ३८ जना कांग्रेसमा प्रवेश

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी–४ मा एमाले सहित विभिन्न पार्टी परित्याग गरी १ सय ३८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस उर्लाबारी वडा नं. ४ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । एमालेका लक्ष्मी दाहाल सहित ७५ जना कांग्रेसमा प्रवेश गरेका छन् भने

स्व.खममायाको नाममा अक्षयकोष स्थापना

लङसिंङ श्रेष्ठ मिक्लाजुङ । स्व. खममाया राई (लिम्बु)को नाममा अक्षयकोष स्थापना भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ४ सफेवामा अवस्थित श्री स्वरस्वती माविलाई छात्रवृत्ति तथा अन्य वितरण प्रयोजनका लागि खममायाका परिवारले अक्षयकोष स्थापना गरी रु. १ लाख सहयोग गरेका छन् । बुधबार स्व. खममायाको वार्षिक पुण्य तिथीको अवसरमा

केराबारीमा दोस्रो मिनी म्याराथन हुने

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा ‘दोस्रो मिनी म्याराथन केराबारी २०७८’ हुनेभएको छ । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल तरुण दल केराबारीले सो म्याराथनको आयोजना गर्नेभएको हो । ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका कात्तिक १९ गते शुक्रबार विहान ७ बजे केराबारीको मच्छिन्द्र चौकबाट म्याराथन सुरु गरिने

चौथो बेलबारी गोल्डकप : उपाधि हिमालयन शेर्पालाई

सन्तोष राई लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लव काठमाडौंले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि आफ्नो पोल्टामा पारेको छ । हिमालयनले बुधबार (आज) सशस्त्र प्रहरीको टिम एपीएफलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै गोल्डकपको उपाधि जितेको हो । विजयी हुँदै हिमालयनले ५ लाख नगद पुरस्कार प्राप्त गर्याे भने एपीएफले २ लाख ५० हजारमा

प्रथम एनी फाक्तेप गोल्डकप मंसिर ११ देखि हुने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रथम एनी फाक्तेप गोल्डकप २०७८ हुने भएको छ । फाक्तेप फुटबल क्लबको आयोजनामा आगामी मंसिर ११ गतेदेखि १८ गतेसम्म फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो । गोल्डकपमा झापा, इलाम, मोरङ, सुनसरी र सिन्धुली ५ जिल्लाबाट ८ टिमले सहभागिता जनाउँनेछन् ।

धनकुटालाई स्तब्ध पार्दै हिमालयन शेर्पासँगको भेट पक्का गर्यो एपीएफले

क्रेजी संवाददाता लक्ष्मीमार्ग । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं चौथो बेलबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार (आज) भएको सेमिफाइनल खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाई २- ० गोल अन्तरले स्तब्ध पार्दै एपीएफले फाइनलमा हिमालयन शेर्पासँगको भेट पक्का गरेको हो । खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल

दमक एफ.सी. पिट्सबर्ग च्यालेन्ज कपको फाईनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा दमक एफ.सी. विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा दमकले भाउन्ने एफ.सी. लाई १– ० को नतिजा निकाल्दै फाइनलमा प्रवेश गरेको हो । खेलमा दमकका रोशन तामाङले ४६ औँ

रेडस्टार माविमा देउसीभैलो

पथरीशनिश्चरे, १७ कार्तिक,  मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माविले दिपावलीको अवसरमा कक्षागत देउसीभैलो कार्यक्रम आयोजना गरेको छ। उक्त विद्यालयले आज मंगलबार तिहार पर्वको विषेश सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको हो। उक्त अवसरमा नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्वमध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न

स्पेनिस ला लिगा : ग्रानाडाको सहज जित

ग्रानाडाले स्पेनिस ला लिगामा लिभान्तेमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा ग्रानाडाले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई उसैको मैदानमा ३–० गोलले स्तब्ध बनायो । पाहुना टोली ग्रानाडालाई जिताउन जर्मन सान्चेज, लुइस स्वारेज र एन्टोनियो पुयर्तासले गोल गरे । सान्चेजले सातौं मिनेटमा रुवेन रोचिनाको पासमा खाता खोलेका थिए ।

बटलरको शतकमा इंग्ल्याण्डको लगातार चौथो जित

इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार चौथो जित हात पारेको छ । जोस बटलरको शतकको मद्दतमा सोमबार राति यूएईको सारजाहमा भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.