सह्रानीय कार्यमा राष्ट्रिय युवा संघ मिक्लाजुङ
लङसिङ श्रेष्ठ मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वाड न ४ राष्ट्रिय युवा संघ सचिव तथा युवा ब्यवसायी बबी राईको नेतृत्वमा शुक्रबार मेरुदण्ड पीडित मानबहादुर राईलाई राहत वितरण गरिएको छ । केही महिनाअघि मिक्लाजुङ वडा न ४ पाङ्ग्रे, आहाले, कर्कुसे र भोगटेनी सम्मको विद्युत विस्तारको क्रममा बिजुलीको पोलबाट झरेर असक्त बनेका


