भिडियोमा नाफा आएपछि मात्र पारिश्रमिक डिमाण्ड गर्ने हो : आर्यन सिग्देल
विगत २ बर्षदेखि नेपाली चलचित्र ठप्प रहँदा अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोमा व्यस्त छन् । यसमध्ये केही कलाकारको माग भिडियो बजारमा चुलिएको छ भने केही कलाकारले भिडियोमा मन बनाएका छैनन् । तर, चलचित्रमा अभिनय गरेकै कारणले केही कलाकारले भिडियोमा महंगो पारिश्रमिक माग्ने गरेका छन् । पछिल्लो समय अधिकांश महंगा कलाकारले


