‘सत्यम्’मा राजेशको अपोजिटमा निरुतालाई अफर

तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्र ‘सत्यम्’को वर्कशप धम्पुसमा चलिरहेको छ । चलचित्रको वर्कशपका लागि मुख्य कलाकारहरु नायक राजेश हमाल, पल शाह, नायिका मलिका महत्त लगायतको टोली धम्पुसमा छ । यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल देखिनेछन् । चलचित्रमा खलपात्रको भूमिकामा भने नायक अनुप विक्रम शाही देखिदैछन् । चलचित्रमा

भिडियोमा नाफा आएपछि मात्र पारिश्रमिक डिमाण्ड गर्ने हो : आर्यन सिग्देल

विगत २ बर्षदेखि नेपाली चलचित्र ठप्प रहँदा अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोमा व्यस्त छन् । यसमध्ये केही कलाकारको माग भिडियो बजारमा चुलिएको छ भने केही कलाकारले भिडियोमा मन बनाएका छैनन् । तर, चलचित्रमा अभिनय गरेकै कारणले केही कलाकारले भिडियोमा महंगो पारिश्रमिक माग्ने गरेका छन् । पछिल्लो समय अधिकांश महंगा कलाकारले

‘महानायिका’ विवादमा करिश्मा असन्तुष्ट ?

बुधबार काठमाडौंको एक तारे होटलमा आयोजना भएको सम्मान कार्यक्रममा नेपाली चलचित्रका चर्चित अनुहारहरु एकसाथ देखिए । नायक भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाल, नायिका गौरी मल्ल, करिश्मा मानन्धर उक्त कार्यक्रममा उपस्थित थिए । अन्तरराष्ट्रिय कलाकार समाज, इनासले यी पाँच चर्चित कलाकारसँगै संगीतकार शम्भुजित बास्कोटालाई सम्मानित गर्यो । तर, कार्यक्रममा भुवन

के अर्सलानको प्रेममा छिन् ऋतिककी पूर्व पत्नी सुजैन ?

बलिउड नायक ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानको प्रेम चर्चा बी टाउन बजारमा खुबै चलिरहेको छ । सुजैनले मंगलबार आफ्नो ४३ औं जन्मदिन मनाइन् । उनको जन्मदिनमा अर्सलान गोनी पनि सहभागी थिए । अर्सलान र सुजैनको प्रेम चर्चा बलिउडमा केही दिनदेखि चलिरहेको छ । जब, सुजैन र अर्सलानले एकसाथ केक

आज नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

एएफसी यु–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः ४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित

ईएफएल कप : वेष्टह्यामसँग पराजित हुँदै साविक विजेता म्यानचेष्टर सिटी बाहिरियो

साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो । जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले

मोन्चेनग्लाडबाकसँग ५–० ले हार्दै बायर्न जर्मन कपबाट बाहिरियो

बायर्न म्युनिखले सन् १९७८ यताकै सबैभन्दा ठूलो हार बेहोर्ने क्रममा जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोन्चेनग्लाडसँग ५–० को पराकिलो अन्तरले पराजित भएको छ । सर्वाधिक २० पटक च्याम्पियन बायर्नको जर्मन कपमा यो सबैभन्दा फराकिलो हार हो । हारपछि बायर्न दोस्रो चरणबाटै बाहिरिँदा मोन्चेनग्लाडबाक अन्तिम १६ मा प्रवेश गरेको छ ।

इन्जुरी टाइमा गोल खाएपछि युभेन्ट्स घरेलु मैदानमै पराजित

इटालियन सिरी ए मा युभेन्ट्स घरेलु मैदानमा सासुलोसँग २–१ ले पराजित भएको छ । यस सिजन खराब प्रदर्शन गरिरहेको युभेन्ट्सको लिगमा यो तेस्रो हार हो । ससुलोको जितमा ४४ औं मिनेटमा डाभिड फ्राटेस्सीले र इन्जुरी टाइममा म्याक्सिम लोपेजले गोल गरेका थिए । युभेन्ट्सका लागि ७६औं मिनेटमा वेस्टन म्याकेन्नीले एक गोल

रियल मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।बराबरीले रियलले शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर भने गुमाएको छ । बराबरीपछि पनि रियल १० खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । तर अन्य तीन टोलीको

बार्सिलोना रायो भालेकानोसँग पराजित

स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० ले पराजित भयो । खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न चुके । भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए । उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.