किन ‘बेमौसमी बाजा’ बजाउँदै छन् लिजेन्ड कलाकार ?
नेपाली चलचित्र क्षेत्र डेढ बर्षदेखि ठप्प छ । कोरोना महामारीका कारण सयौं बेरोजगार बनेका छन् । चलचित्रकर्मीहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । यस्तो अन्यौलग्रस्त अवस्थाबाट अगाडि बढेको समयमा नेपाली चलचित्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बहस हुनुपर्ने हो । तर, नेपाली चलचित्रका लिजेन्ड कलाकारहरु नै यतिबेला अनावश्यक बहसमा


