रोनाल्डोले युनाइटेड रोजेर सही गरे : फिगो

पोर्चुगलका पूर्व कप्तान लुईस फिगोले म्यानचेस्टर युनाइटेड फर्कने रोनाल्डोको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेड फर्किएयता निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले तीन खेलमा चार गोल गरिसके । तर, उनी युभेन्टस्बाट म्यानचेस्टर सिटी जाने चर्चा पनि चलेको थियो । पोर्चुगलका पूर्व कप्तान फिगोले यस निर्णयलाई

एट्लेटिको मड्रिडको स्टेडियममा नेपाली फुटबल जर्सी

एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शन गरिएको छ। ‘फुटबल फर पिस एक्जिब्युसन’ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालको फुटबल जर्सी पनि प्रदर्शनीमा राखिएको हो। ला लिगा र एकेडमी अफ डिप्लोमेसीको संयुक्त पहलमा आयोजित कार्यक्रममा ८० भन्दा बढी दूतावासहरुले भाग लिएका थिए। दूतावासहरुले आ–आफ्नो देशको फुटबल टिमको

फाक्तेप मिनी गोल्डकप संचालनको लागि आर्थिक सहयोग जुट्दै

क्रेजी संवाददाता शिवताक्षी । झापाको शिवसताक्षीमा फाक्तेप मिनी गोल्डकप संचालनको लागि आर्थिक सहयोग जुटिरहेको छ । शिवसताक्षीका प्रवासी नेपालीहरूबाट ३ लाख ५० हजार बढी रकम संकलन भएको छ । झापाको शिबसताक्षी–७ मा अवस्थित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा आगामी मंसिर १ गतेबाट संचालन हुने फाक्तेप मिनीगोल्डको लागि उक्त रकम

नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने

भूमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ स्थित मनोहर पार्कमा शब्द थियटरको दोस्रो जन्मोत्सवको अवसरमा मनबहादुर मुखियाद्वारा लिखित अनि देउराली रुन्छ सामाजिक नाटक मञ्चन हुने भएको छ । तिहार लगत्तैपछि मञ्चन हुने सो नाटकका निर्देशक जीवन बरालले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कला साहित्य प्रर्वधन

नागार्जुनको फिल्ममा काजलको सट्टामा ज्याकलिन, काजल गर्भवती भएको चर्चा

बलिउड तथा साउथ फिल्मकी अभिनेत्री काजल अग्रवालले नागार्जुनको फिल्म ‘द घोस्ट’ मा काम नगर्ने भएकी छन् । फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन् । काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनी सामाजिक सञ्जालमा सधैं चर्चामा रहन्छिन् । उनले विवाहपछिका दिनहरू

‘कालो कोट’ मा सौगात भिलेन

फिल्म ‘छ माया छपक्कै’ का निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको सहकार्यमा नयाँ फिल्म ‘कालो कोट’ बन्ने भएको छ । दसैंपछि छायाँकनका लागि फ्लोरमा निस्कने फिल्मको लेखन प्रदीप भारद्वाजले गर्दैछन् । निर्माता मध्येका एक रोहित अधिकारीले फिल्मको कथा राम्रो भएकोले स्क्रिप्ट लेखन कार्य भइरहेको बताए । ‘कथा राम्रो

देलविस र राजसँग बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् । अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको

गायिका इन्दिरा जोशीलाई खुम्बुमा पुगेर प्रेमीले राखे विवाह–प्रस्ताव

गायिका इन्दिरा जोशीले केही महीना पहिले मिडिया कुराकानीमा आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । त्यस्तै, उनले केही महीना अगाडि नै आफू २ वर्षदेखि प्रेममा रहेको भन्दै स्टाटस लेखेकी थिइन् । इन्दिराले लेखेकी थिइन् –‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं

बोखिमको टिमलाई पार्टीका अग्रजहरुको साथ र समर्थन

क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका उम्मेदवार तुलाराम बोखिमको टिमलाई पार्टीका अग्रजहरुले साथ र समर्थन दिएका छन् । नगर सभापतिको प्रमुख दाबेदार मानिएका तुलाराम बोखिम, उपसभापतिका उम्मेद्वार नेत्र विमली, सचिवका उम्मेद्वार विनोद खरेल र सह–सचिवका उम्मेद्वार देवीप्रसाद तुम्वापो (दर्शन)लाई पार्टीका अग्रज व्यक्तिहरुले साथ

बराबरीमा रोकियो बार्सा, थप दबाबमा कुमन

काडिजसँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाका म्यानेजर रोनाल्ड कुमन थप दबाबमा परेका छन् । फ्रांकी डि योङले खेलको ६५ औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोनाले अन्तिम २५ मिनेट १० खेलाडीमा सिमित बनेको थियो । खेलको अन्त्यतिर कुमनले पनि रातो कार्ड पाएका थिए । बार्सिलोनाले ला लिगाका ५ खेलबाट मात्र दुई खेल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.