राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

उज्वेकिस्तानमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरे । छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो ।

इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १–० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लण्डन

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ । सरकारबाट हल

गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच दिएर ‘पोर्न फिल्म’ शुट गर्न लगाएको आरोप

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर पोर्न फिल्ममा काम गर्न लगाएको आरोप लागेको छ । करिब ६ महिना पहिले पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो

ग्रीन फिल्म मेकिङको विषयमा भर्चुअल मास्टरक्लास हुँदै

युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्मी अर्थात ग्रीन फिल्म मेकिङको बारे भर्चुअल मास्टरक्लास आयोजना गर्ने भएको छ । यो कार्यक्रम शुक्रबार दिउँसो २ बजे आयोजना हुनेछ । यो मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव नियुफ २०२१ अन्तरगतकै एउटा कार्यक्रमको रुपमा आयोजना गर्न लागिएको हो । श्रव्यदृश्य निर्माण गर्दा वातावरणमा पर्ने

साझा उम्मेद्वार बोखिमको टिमले झण्डा वितरण गर्दै एकताको सन्देश दिए

क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीका नगर सभापतिका दाबेदार प्रत्यासी उमेद्वार तुलाराम बोखिमको टिमले प्रचार प्रसारलाई आज दोस्रो दिन तिब्रता दिएका छन् । चुनावी प्रचार प्रसार र मत माग्ने क्रममा शिवसताक्षी नगरका ११ वटै वडाका सभापतिलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै उमेद्वार बोखिमको टिमले पार्टी एकताको सन्देश र आफ्नो प्रतिबद्धता

पिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन

दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् । मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन् । पुरस्कार लिँदै गर्दा उनले यस्तो भाषण गरिन्; जसले संसारभरि उनको चर्चा भइरहेको छ । साथै मिसाएला कोएलको सबैले

यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरेको छ । यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । अहिले अडिसनबाट छानिएका

‘महानायक–महानायिका’को बहसले ओझेलमा परेको सलोनको ‘प्रिन्टेट कोट’

कहिलेकाहीँ कलाकारले एउटा कुरा सोचेर कार्यक्रममा आफ्नो उपस्थिती जनाउँछन्, तर भैदिन्छ अर्को । अब, सलोन बस्नेतलाई नै हेर्ने हो भने चलचित्र ‘डाँडाको वर पीपल’को पत्रकार सम्मेलनमा यस्तै भयो । सलोनले सो दिन एउटा कोट लगाएका थिए । जसमा निर्देशक शोभित बस्नेत, नायकद्धय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्लको

गसिपबाट बच्न मिडियासँग तर्किन थालिन् समिक्षा

बुधबार दिउँसो ३ बजेका लागि भन्दै मिडियाकर्मीलाई एउटा निमन्त्रणा आयो । निमन्त्रणामा लेखिएको एउटा हरफमा सबैको ध्यान जानु स्वभाविक नै थियो । जसमा लेखिएको थियो–‘सबै कलाकारको उपस्थिती हुने हुँदा गीत बाहेक बाहिरको प्रश्न गर्न नपाइने बाचा ।’ कार्यक्रममा पत्रकारलाई निम्तो गर्दा नै यो प्रश्न गर्न पाइने र यो नपाइने भनेर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.