बल्खु र बालाजुको तरकारी बजार डुब्दा करोडौंको क्षति

  काठमाडौं– रातभर परेको अभिरल वर्षाका कारण काठमाडौंको बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा तरकारी बजारमा क्षति भएको छ । वर्षाका कारण सोहि क्षेत्रको तरकारी बजारमा अत्याधिक क्षेति भएको हो । पानीले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्याएको हो । बल्खु बजार

झापाको बिर्तामोडमा भाईद्वारा दाजुको हत्या

झापा– झापाको बिर्तामोडमा आफ्नौ दाजुको हत्या गरेका छन् । बिर्तामोडको भद्रपुर रोडमा डेरा गरेर बस्ने ५० वर्षीय अटोरिक्सा चालक भाद्रु राजवंर्शीलाई आफ्नै भाई रतनलालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्याको आरोप लागेका रतनलाल अहिले फरार रहेको र हत्याराको खोजी भईरहेको जल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश

संखुवासभामा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा फेला पर्यो

संखुवासभाको मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको छ । सोमबार बिहान मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको हो । मादी नगरपालिका उपप्रमुख उर्मिला नेपाल सुवेदीका अनुसार शव भेटिएपछि स्थानीयले खबर गरेका थिए । शव विभत्स अवस्थामा रहेको जानकारी

सेयर बजार घटेपछि गभर्नरको राजीनामा माग्दै आन्दोलन

सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था

एकै परिवारका ६ जनाको हत्या

क्रेजी संवाददाता मोरङ– संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय विभागले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११७.१४ रुपैयाँ तोकेको छ । यसैगरी, डलरको खरिद मूल्य ११६.५४ रुपैयाँ कायम भएको बैंकले जनाएको छ । यसैगरी, आज एक युरोको बिक्री १३९.२० रुपैयाँमा भइरहँदा खरिद १३८.४८ रुपैयाँ,

ब्राउन सुगर सहित एक जना पक्राउ

क्रेजी संवाददाता झापा । झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० वर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

क्रेजी संवाददाता पथरी । नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् ।   करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका

पथरीशनिश्चरे ४ मा आयो ८ करोड बढीको बजेट

क्रेजी संवाददाता पथरी । आधारभूत तहको (वडा) सरकार गठन भएको चौथो आर्थिक वर्ष सकिएर पाँचौ लाग्दै गर्दा मोरङको पथरीशनिश्चरे नगरपालिकाको ४ नम्बर वडामा मात्र ८ करोड बढी बजेट आएको छ । वडाध्यक्ष गोविन्द बहादुर भण्डारीले आफ्नो कार्यकालमा भएको प्रगति विवरण तयार गर्ने क्रममा वडा सरकार गठन भएको पाँच बर्ष लाग्दै

मदन भण्डारी स्पोर्टस् एकेडेमीको नगर कमिटी अध्यक्षमा रन्जित कार्की

ईस्वर दुलाल पथरी । मदन भण्डारी स्पोर्टस् एकेडेमी पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा रन्जित कार्की चयन भएका छन् । शनिबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्षमा कार्की सहित योगेस श्रेष्ठ र प्रनिष लिम्बु उप–अध्यक्ष, दिवस खड्का सचिब, जमुना आले मगर सह–सचिव, जिवन चौहान कोष–अध्यक्ष सहित ५१ सदस्य समिति गठन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.