आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु । मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई

पोर्चुगलको सहज जित

पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई ३–० ले सहजै पराजित गरेको छ । कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले विश्वकपको लागि युरोपियन छनोटमा जित हात पारेको हो । बाकु स्टेडियममा भएको खेलमा पोर्चुगलको जिताउन बर्नार्डो शिल्भाले २६औं, आन्द्रे शिल्भाले ३१औं र डिएगो जोटाले ७५औं मिनेटमा गोल गरे ।जितपछि पोर्चुगल पाँच खेलबाट १३ अंक

विश्वकप छनोट : डेनमार्कको लगातार छैटौं जित

डेनमार्कले सन् २०२० को विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार छैटौं जित हात पारेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार भएको समूह एफको खेलमा डेनमार्कले इजरायललाई ५–० ले हरायो । डेनमार्कको जितमा पाँच फरक खेलाडीले गोल गरे । युसुफ पाउलसेनले २८औं, सिमोन केयरले ३१औं, आन्द्रेज स्कोभ ओल्सनले ४१औं, थोमस डिलानेले

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

विश्वकप छनोट : डिपाए र हालान्डको ह्याट्रिकमा नेदरल्याण्ड्स र नर्वेको शानदार जित

मेम्फिस डिपाए र एर्लिन हालान्डको ह्याट्रिकपछि विश्वकप छनोटमा नेदरल्याण्ड्स र नर्वेले शानदार जित हात पारेका छन् । युरोपेली छनोटअन्तर्गत समूह जीको खेलमा नेदरल्याण्ड्ले टर्कीलाई ६–१ को फराकिलो अन्तरले हरयो । टोलीका लागि लगातार गोल गर्दै आएका डिपाएले ह्याट्रिक गरे । डिपाएले खेलको १६औं, ३८औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक

विश्वकप छनोट : ग्रिजम्यानको दुई गोलमा फ्रान्स विजयी

एन्टोइन ग्रिजम्यानको दुई गोल मद्दतमा विश्व विजेता फ्रान्सले २०२२ को कतार विश्वकप छनोटमा फिनल्याण्डलाई २–० ले पराजित गरेको छ ।विश्वकपको युरोपियन छनोटअन्तर्गत समूह डीमा लगातार दुई बराबरी पछि फ्रान्सले पहिलो जित हात पारेको हो । फ्रान्सलाई जित दिलाउन ग्रिजम्यानले २५औं र ५३औं मिनेटमा गोल गरे ।६ खेल खेल्दा तेस्रो जित

जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या…

बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहिरिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ । उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार

विज्ञापनबाटै करोडौँ कमाउँछन् यी स्टार

 बलिउड । फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट भन्दा विज्ञापनबाट बढी कमाउँछन् । बलिउड कलाकार विज्ञापनमा कति लिन्छन् पारिश्रमिक ? जसको चर्चा यहाँ गर्न खोजिएको छ । अमिताभ बच्चन

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट

फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् । काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो

हलिउडका चर्चित अभिनेता माइकल के विलियम्सको निधन

हलिउडका चर्चित अभिनेता माइकल केविलियम्स निधन भएको छ । अभिनेता न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् । ५४ बर्षीय अभिनेतालाई न्युयोर्क पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुल्न नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ । ‘पुलिसले सेप्टेम्बर ६ दिउँसो २ बजे ब्रुकलिनको विलियम्स
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.