दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेको ७ दशकपछि साहरुखले लिए सय करोड

बलिउडमा नायक तथा नायिकाहरुले लिने पारिश्रमिक निक्कै महंगो छ । अहिले नाम चलेका सुपरस्टारहरु ५० करोड भन्दा बढीको पारिश्रमिक वुझ्ने गर्दछन् । आज भन्दा ७ दशक अगाडि बलिउडका सफल नायक दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेका थिए । सन् १९४० मा बलिउडमा पाइला राखेका दिलिप कुमारले एक दशकमै आफूलाई सुपरस्टारको

‘बीग बोस’ विजेता सिद्धार्थको ४० बर्षको उमेरमा निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० वर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार

सिद्धार्थको निधनपछि प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रिय

बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो ।

उर्लाबारी उद्योग वाणिज्य संघमा नुतनको उम्मेद्वारीसँगै चर्चा

क्रेजी संवाददाता उर्लाबारी । सफलता र सहजतालाई मात्र होइन असफलता र जटिलतालाई पनि आत्मसाथ गर्न सक्ने खुबी छ उर्लाबारीका नुतन राईमा । उनी यसपटक भने उर्लाबारी उद्योग वाणिज्यको नेतृत्व हत्याउने दाउमा छन् । उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औं वार्षिक चुनावी साधारणसभा यही भदौं ३१ गते हुँदैछ । संघको ३

पूर्णबहादुरलाई रिहाई गर्न परिवारको माग

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी–६ मा अवस्थित शिवालय चौकका ३० वर्षीय पूर्णबहादुर बोहोरालाई तत्काल रिहाई गर्न प्रहरीसँग परिवारले माग गरेका छन् । राजनीतिक र व्यक्तिगत विषयललाई लिएर विभिन्न व्यक्ति प्रयोग गरी आफ्नो परिवारको सदस्यलाई फसाइएको भन्दै सत्यतथ्य छानविन गरी तत्काल छोड्न माग गरेको हो । बोहोराको परिवारले विहिबार पथरीमा

पथरीशनिश्चरे १ मा भीआइए परीक्षण सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरको वडा नम्बर १ मा पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण सुरु गरिएको छ । आज वडा नम्बर १ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको कार्यक्रमको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, सामाजिक विकास समिति सदस्य

लागूऔषध सहित श्रीमान् श्रीमती पक्राउ

क्रेजी संवाददाता इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल

मोरङमा पेस्तोल सहित दुई पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी ६ बाट अमेरिकेन पेस्तोल सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही वडाको ३० वर्षीय रुद्र क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहरा रहेका छन् । युएस लेखिएको पेस्तोलसँगै म्याग्जिन एक थान, चार राउण्ड गोली, मोबाइल, सिमकार्ड र एक थान खुकुरी बरामद

हराइन् २० बर्षकी महिला

क्रेजी संवाददाता इटहरी । इटहरीबाट एक महिला हराएकी छन् । इटहरीबाट भाद्र १२ गते देखि २० बर्षिया दुर्गा गिरी हराएकी हुन् । सुनसरी धरान –६ घर भएकी उनी इटहरी–४ मा डेरामा बस्दै आएकी थिइन् । भाद्र १२ गते कोठाबाट कोही कसैलाइ जानकारी नगराई निस्कीएको तर अहिले सम्म नफर्कीए पछि परिवारले

विनोदको ‘आउन माया बस यतै तिर…’ युट्युवमा

क्रेजी संवाददाता पथरी । गायक विनोद राईको सुमधुर स्वरमा सजिएको ‘आउन माया बस यतै तिर...’ बोलको गीतको म्यूजिक भिडियो युट्युवमा राखिएको छ । एसथ्रिके इन्टरटेण्डमेन्ट मार्फत् सो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा रुपेश डागनको शब्द÷संगीत रहेको छ भने देबेश राईले रेकडिस्ट÷एरेन्ज÷मिक्सीङ÷मास्टरिङहेको जिम्मा लिएका छन् भने सो गीतलाई आफ्नल स्टुडियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.