मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्यो एन्फा रेफ्री जमुनालाई सम्मान

क्रेजी संवाददाता पथरी- एन्फा महिला रेफ्री तथा पूर्व खेलाडी जमुना आले मगरलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले सम्मान गरेको छ । शनिबार एकेडेमीको पथरी शनिश्चरे नगर कमिटि गठनको कार्यक्रममा जमुनालाई सम्मान गरेको हो । एकेडेमीको नगर अध्यक्षमा रंन्जित कार्की सहित ५१ सदस्य समिति गठन भएको थियो । मगरलाई एकेडेमीले सम्मान पत्र

ब्राड पिटसँग परिवारलाई असुरक्षित महसुस गर्थेँ : एन्जेलिना

हलिउड फिल्म निर्माता तथा अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिटसँग विवाह गर्दा परिवारको असुरक्षा हुन सक्ने भन्दै चिन्तित भएको बताएकी छन् । उनले पिटसँग वैवाहिक सम्बन्धमा रहँदा आफ्नो पूरा परिवारको सुरक्षाको चिन्ता भएको बताएकी हुन् ।जोलीले पिटसँग सम्बन्ध बिग्रिएको लामो समयपछि सन्तान आफूमाथि पिटले हिंसा गरेको आरोप लगाएकी थिइन् ।

राजेश हमालको ‘सत्यम्’का लागि तयार भयो भव्य सेट

नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक बर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक शुल्क तिरेर केही सेटमा चलचित्रको छायांकन गर्दै आएका

रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए । यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए । रोनाल्डोले ७ नम्बर लगाउने

विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

ब्राजिलले विश्वकप छनोटमा चिलीलाई १–० ले हराएर शतप्रतिशत जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलको यो लगातार सातौं जित जित हो । छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा वैकल्पिक खेलाडी एभरवन रिवेइरोलेको एक मात्र गोलमा ब्राजिलले जित हात पारेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका रिवेइरोले ६४औं मिनेटमा

‘गोर्खा वारियर–२’ को छायाँकन बेलायतमा हुने

फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण आधा छायाँकन पछि फिल्म रोकिएको थियो । फिल्मका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको

सकियो ‘हिँड्दा हिँड्दै’ को छायाँकन

प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत काठमाडौ फर्किएको छ । सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक मिलन आले

अलबिदा नीशा‘

मोडल नीशा घिमिरेको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको छ । आज बिहान उनको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको हो । दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । ‘नीशा घिमिरे संरक्षण कोष’ले दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट परिसरमा राखेको हो ।

‘उचाई’को छायांकनका लागि अनुपम, बोमन र परिणिती नेपाल आउँदै

चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर निर्देशक सुरज बर्जत्यसहितको टोली नेपाल आउने भएको छ । उनीहरु, अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, नेपालको हिमाली भेगमा यो चलचित्रको छायांकन हुने भएकाले

पथरीमा कञ्चनजंघा सहकारीको चौथो शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो चौथो शाखाको उद्घाटन गरेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्देशीय सहकारी संस्थाले पथरीमा आजबाट आफ्ना सेवाहरु सुचारु गरेको हो । प्रमुख अतिथि नगर उपप्रमख यमुना विष्ट वास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.