यसकारण म्युजिक भिडियोमा काम गर्दैनन् अनमोल केसी

पहिलो चरणको लकडाउनपछि नेपाली चलचित्रको बजार ठप्प छ । डेढ बर्षदेखि नेपाली चलचित्रको काम नहुँदा कलाकारका लागि म्युजिक भिडियो ठुलो राहत बनेको छ । चलचित्रको काम नहँुदा कलाकारहरुले म्युजिक भिडियोमा आफूलाई व्यस्त बनाएका छन् । भिडियोबाट डेढ बर्षमा करोडौं कमाउने केही नायक तथा नायिकाहरु पनि छन् । यसमा केही कलाकार

एक सातामा १७ करोडमै सीमित ‘बेल बटम’को कमाइ

नायक अक्षय कुमारका पछिल्लो केही वर्षयता रिलिज भएका चलचित्रले एक दिनमै १५ करोड माथिको कमाइ गरेका थिए । अक्षयका अधिकांश चलचित्रको कमाइ सय करोड माथि छ । अक्षयलाई चलचित्रमा राखेपछि बक्स अफिसमा उछाल आउने गर्दछ । तर, बलिउड चलचित्रलाई कोभिडले कतिसम्म प्रभावित बनाएको छ भन्ने कुरा अक्षय कुमारको पछिल्लो रिलिज

प्रदेश १ सरकार अदलबदल, शेरधन बाहिरिँदै

क्रेजी संवाददाता विराटनगर । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजिनामा दिदै हुनुहुन्छ । संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी छ । यसका लागि बुधबार राति अबेरसम्म

मेयर फागो संक्रमित विरामीको मनोवल बढाउन घर घरमा पुग्दै

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागो पछिल्लो समय साप्ताहिक रुपमा कोरोना संक्रमतिहरुको अवस्था बारे बुझन् विरामीको  घर-घरमा पुग्ने गरेका छन् । पछिल्लो समय उर्लाबारी स्थायी ठेगाना भएका कोरोना संक्रमितहरुको सख्या सख्या १ हजार १ सय ७६ पुगेको छ भने निको हुनेको सख्या १ हजार ३१

एमबाप्पेका लागि रियल म्याड्रिडले राख्यो १६ करोडको प्रस्ताव !

रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् । अगस्ट ३१ सम्म यस सिजनको खेलाडी स्थानान्तरणको समयसीमा बाँकी छ । त्यसैले

जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगानी मन्त्री

एजेन्सी । अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् । उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी

अस्पताल व्यवस्थापन कार्य क्रमिक रुपमा अघि बढाउँदै जाने निर्णय

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर अस्पताल व्यवस्थापन कार्य क्रमिक रुपमा अघि बढाउँदै जाने निर्णय भएको छ । नगर अस्पताल व्यवस्थापन समितिको आजको बैठकले स्वास्थ्यकर्मी व्यवस्थापन, विमाको औषधि सहितको कार्यालयीय व्यवस्थापन गर्दै जाने निर्णय गरेको छ । १५ शैयाको अस्पतालका लागि संघीय सरकारसँग आवश्यक डाक्टर सहितका स्वास्थ्यकर्मी माग गरेको

सक्रिय कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान

क्रेजी संवाददाता पथरी । कारितास नेपालमार्फत मोरङको पथरी शनिश्चरे नगरपालिकाले संक्रमण भएको १० दिन भित्रका सक्रिय कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम आज वडा नम्बर ४, ८, ९ र १० मा सम्पन्न गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य निर्मला

भिडियोमा नायिकाहरुकै दबदबा बढ्यो, टिकटकबाट उदाएका धेरै छाँटिए

पहिलो चरणको लकडाउन लुज डाउनमा परिवर्तन भएसँगै नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै लाग्यो । म्यूजिक भिडियो निर्माण गर्नका लागि नाम चलेका केही कम्पनीदेखि नयाँ निर्माताले दिल खोलेर पैसा लगानी गरे । उसो त, लगानी गर्ने क्रम अहिले पनि कम भएको छैन । पहिलो चरणको लकडाउन सकिदासम्म म्युजिक भिडियोमा टिकटकमा

‘सम्झिनी पानी छम्किनी’ नाममा फिल्म बन्ने

कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाँइले भने आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा चलचित्र नै बनाउने तयारी गरेका छन् । करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.