मेयर द्धारिकलाल चौधरी संक्रमितको घरमा

क्रेजी संवाददाता इटहरी । कोरोना संक्रमितलाई मनोवल प्रदान गर्न इटहरीउपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित संक्रमितको घरैमा पुगेका छन् । स्वास्थ्यकर्मीको टोली सहित नगरप्रमुख चौधरी संक्रमित भएर घरैमा स्वास्थ्यलाभ गरिरहेका जनप्रतिनिधि र सर्वसाधारण नागरिकका घरैमा पुगेका हुन् । इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य

इन्टरको विजयी सुरुआत

इटालियन सिरी ए को साविक विजेता इन्टर मिलानले नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा इन्टलर जेनोअलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा यन्टरले दुवै हाफमा समान दुई गोल गरेको थियो । खेलको छेटौं मिनेटमै मिलान स्क्रिनिएरले हाकन चाल्हनोग्लुको

बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग पराजित

जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग २–१ ले पराजित भएको छ । डर्टमण्ड सिजनको दोस्रो खेलमै पराजित भएको हो । फ्रेइवर्गले घरेलु मैदानमा जित हात पार्दा भिनसेन्जो ग्रिफोले छैटौं र रोलान्ड सालाईले ५३औं मिनेटमा गोल गरे । फ्रेइवर्गक यानिक केइटलले ५९औं नेटमा आत्मघाती गोल डर्टमण्डलाई उपहार दिएका थिए । लिगमा फ्रेइवर्गको

बार्सिलोना बराबरीमा रोकियो

स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १–१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो । घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनियनको पासमा गो गरे । ७५औं

करिश्माले भनिन्– सुन्दरताले मात्र अभिनयमा टिकेको होइन

नेपाली चलचित्र क्षेत्रमा सदावहार सुन्दरीको रुपमा परिचित छिन् अभिनेत्रीको करिश्मा मानन्धर । अक्सर उनको सौन्दर्यको चर्चा हुने गर्दछ । अभिनयमा पनि राम्रो क्रेज बनाएर थुप्रै हिट फिल्म दिन सफल उनी जहाँ पुग्छिन् त्यहाँ सुन्दरताको चर्चा हुन्छ । शनिबार ‘अमिरा ब्युटी केयर’ को औपचारिक उद्घाटनमा पुगेकी करिश्माको शो समय पनि सुन्दरताको

शब्द थिएटरको आयोजनामा चलचित्र समीक्षा कार्यक्रम

ईस्वर दुलाल पथरी–  पथरी शनिश्चरेमा स्थापित शब्द थिएटर द्वारा चलचित्र समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको बाल नमुना बिद्या मन्दिरमा आयोजना भएको थियो । कार्यक्रममा बिराटचौक बाट सबिन कट्टेल (निर्देशक तथा कलाकार), सुदिप जंग कार्की निर्देशक तथा कलाकार, संजय मुडियारी

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ ।हाल पोखरामा नेपालले तयारी गरिरहेको छ । त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो

मेरो परिवारले मलाई पोर्न स्टार सम्झिन्थे : उर्फी जावेद

सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर तथा बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पोर्न स्टार को संज्ञा दिएको बताएकी छन् । बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको एक अन्तरवार्तामा एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पोर्न स्टार सम्झिएका बताइन् । उनले परिवारले दुखको समयमा साथ नदिएको समेत बताइन्

अफगानी भएकोमा ट्रोल भएकी थिइन् सलमानकी यी नायिका, फिल्ममा दिँदैनथे काम

सन् २०१८ मा फिल्म लवयात्रिबाट बलिउडमा प्रवेश गरेकी नायिका वरिना हुसैनको फिल्मी करियर खासै राम्रो चल्न सकेन । आफ्ना ज्वाईं आयुष शर्मासँग सलमान खानले वरिनालाई लञ्च गरेका थिए । तर वरिनाका लागि बलिउड फिल्ममा काम गर्नु असाध्यै मुश्किल भएको थियो । वरिनालाई उनी अफगानी हुनुको मूल्य सधैं चुकाउनु पर्दथ्यो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.