पथरीशनिश्चरे ६ मा माओवादी केन्द्रको अध्यक्षमा चौलागाई

क्रेजी संवाददाता पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ६ को अध्यक्षमा डिल्लीराम चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न वडा भेलाले चौलागाईको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको हो । प्रदेश सदस्य लालबहादुर सुस्लिङ मगर, जिल्ला पार्टी सदस्य बालकुमार मगरसहित नगर कमिटि पदाधिकारीको उपस्थितिमा सम्पन्न भेलाबाट वडा सचिवमा

एमाले कानेपोखरीले सवै वडामा अगुवा कार्यकर्ता भेला गर्ने

क्रेजी संवाददाता कानेपोखरी । नेकपा एमाले कानेपोखरी गाउँकमिटिले भदौ मसान्त सम्ममा सवै वडामा अगुवा कार्यकर्ता भेला र जनवर्गीय संगठनको कमिटी विस्तार गर्ने भएका छन् । शनिबार नेकपा एमाले कानेपोखरी गाउँ कमिटीको अध्यक्ष दानबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ६१ जनाको गाउँ कमिटी सचिवलाय पनि गठन

पथरीशनिश्चरे ६ र १० मा भीआइए परीक्षण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा आइतबार वडा नम्बर ६ र १० मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण गरिएको छ । नगर प्रमुख दिलिप कुमार राई (दिलिप)को अगुवाईमा वडा नम्बर ६ को मंगलबारेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र १० को त्रिवेणीचोक ऐयावारीस्थित आधारभूत स्वास्थ्य सेवा

शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा अवस्थित वडा नम्बर ४, ८, ९ र १० मा सोमबार शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल,

कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठहरुका लागि खोप लगाउने कार्य

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठहरुका लागि ३, ५, ६, ७, ८ र १० मा आइतबार खोप लगाउने काम भएको छ । वडा नम्बर ३ र ७ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र किरातीचोकमा, ८ का

हलिउड फिल्म ’सिटाडेल’को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म ’सिटाडेल’को सुटिङका क्रममा चोट लागेको हो । फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा चोट जानकारी दिएकी छन् । उनले तस्बिर वास्तविक चोट र

‘माधव नेपालको साथ छाड्न मन्त्रीको अफर आयो’

विराटनगर । नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आवश्यक बहुमत सङ्ख्या

अफगानी क्रिकेटर रासिद खान भन्छन्– अफगानीलाई मार्न बन्द गर

अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् ।  उनले भनेका छन्– अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’ बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार विमानस्थलमा भएको

फिल्म निर्देशक आचार्यले दिए महिला कैदी बन्दीलाई तीजको कोसेली

फिल्म निर्देशक ऋषिराज आचार्यले केन्द्रीय कारागार सुन्धारामा रहेका ३६० महिला कैदी बन्दीलाई तीजको कोसेली स्वरूप विभिन्न सामाग्री राहतको रुपमा वितरण गरेका छन् । जेलमा रहेका महिलाहरुलाई पनि तीज आउँछ । उनीहरुका लागि तीजका सामान आवश्यकता पर्छ भन्ने सोचका साथ उनले राहत बितरण गरेका हुन् । समाजसेवी इन्दिरा राना मगरको संयोजकत्वमा

प्रेम प्रस्ताव राख्ने युवकको लिस्ट लामै छ : केकी अधिकारी

मोडल,अभिनेत्री,निर्माताको छवि बनेको छ फिल्म क्षेत्रमा केकी अधिकारीको । टेलिभिजनको डान्स रियालिटी शो हुँदै म्युजिक भिडियो र फिल्म अभिनयमा प्रवेश गरेकी उनले एक फिल्म निर्माण समेत गरिसकेकी छन् । पछिल्लो समय कमेडी रियालिटी शो कमेडी च्याम्पियन निर्माण गरिरहेकी केकी विवादरहित अभिनेत्री पनि हुन् । नृत्यमा समेत पोख्न उनी अविवाहित छिन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.