कियाराको फ्यानलाई आग्रह–‘नायिकाहरु पनि मान्छे हुन् भनेर वुझिदिनुहोस्’

नायिका कियारा आडवाणी बलिउडमा सफल छिन् । उनले अभिनय गरेको चलचित्र ‘शेरशाह’ले ओटीटी प्लेटफर्ममा तारिफ कमाइरहेको छ । एकपछि अर्को चलचित्र हिट भएपछि कियाराले दर्शकमाझ राम्रो छाप पनि छाडेकी छिन् । उनै, कियराले सामाजिक संजालमा नकारात्मक प्रतिक्रिया दिने दर्शकलाई भनेकी छिन्–‘नायिका पनि मानिस हुन् । उनीहरुको पनि भावना हुन्छ ।

घरेलु तथा साना उद्योग प्रवद्र्धनको कार्यक्रमबारे छलफल

क्रेजी संवाददाता पथरी । नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा घरेलु तथा साना उद्योग प्रवद्र्धनको कार्यक्रम तय भएपछि मंगलबार पथरी शनिश्चरे नगरपालिकामा अवधारणाका बारेमा छलफल भएको छ । हरेक प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत १ नम्बर प्रदेशको मोरङ जिल्लामा ३ पालिकामा सम्झौता भई अवधारणापत्रका बारेमा

मिक्लाजुङमा पोखरीमा डुबेर युवाको मृत्यु

क्रेजी संवाददाता मोरङ । मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ । गाउँपालिका–७ का १८ वर्षीय नारायण बोहोराको शव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीका माछालाई चारो दिन भनेर बोहोरा सोमबार दिउँसो घरबाट निस्किएको खुलेको छ । पोखरीमा

स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो

संसारकै मूल्यवान ब्राण्डको रुपमा रहेको एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले सन् १९७३ मा जागिरका लागि दिएको दरखास्त गत महीना झण्डै ४ करोड रुपैयाँमा विक्री भएको थियो । जागिरको लागि दरखास्त हाल्ने बेलामा स्टीभ जब्स १८ वर्षका थिए र दरखास्तको निवेदनमा उनी आफैले दस्तखत गरेका थिए । यसबाट स्टीभ जब्सका जुनसुकै

‘एक्स ९’मा अनमोल र सौगातपछि पुष्पको इन्ट्री

नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको एक्सन केन्द्रित चलचित्र ‘एक्स ९’मा नाम चलेका कलाकारहरुले संझौता गर्ने क्रम जारी छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्लको प्रवेश भैसकेको छ । जनवरीबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्रमा अब अर्का नायक पुष्प खड्काको समेत

‘कफि बेबी’ उद्घाटन गर्न पुगिन् पूजा

नायिका पूजा शर्माले काठमाडौंका लाजिम्पाटमा संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरेकी छिन् । पूजाले रिबन काटेर आजैबाट संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरिन् । उनीसँगै, संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पनि उद्घाटन कार्यक्रममा पुगेका थिए । पूजाले आफू कफि लभर नभएको बताइन् । तर, साथीहरुसँग कफि सपमा पुगेर

सुटिङ सुरु भएसँगै लिक भयो सलमानको ‘टाइगर ३’ लुक

नायक सलमान खानले आफ्नो नयाँ चलचित्र ‘टाइगर ३’को छायांकन सुरु गरेका छन् । सलमानको यो चलचित्रको छायांकन रसियाबाट सुरु भएको छ । चलचित्रको छायांकनका लागि केही दिन अगाडि सलमान र नायिका कट्रिना कैफसहित चलचित्रको टोली रुस उडेको थियो । चलचित्रको छायांकन सुरु भएसँगै नायक सलमान खानको लुक्स पनि बाहिरिएको छ

ट्रष्टद्वारा स्वास्थ्य सामग्री प्रदान

क्रेजी संवाददाता पथरी । विराट नेपाल मेडिकल ट्रष्टले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सतर्कताका लागि सोमबार पथरी शनिश्चरे नगर अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । ट्रष्टले नगर अस्पतालका लागि २० थान पीपीइ, ३० थान फेसशिल्ड, ५० थान हेण्ड सेनिटाइजर, ५० थान केएन नाइन्टीफाइभ मास्क, ३ सय थान सर्जिकल मास्क

प्रमुखमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द

क्रेजी संवाददाता इनरुवा । भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा कार्यालय प्रमुखमा कोरोना देखिएपछि एक साताका लागि बन्द गरिएको छ । मातपोत कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने बताइएको छ । कार्यालयले जारी गरेको सुचनामा सेवाग्राहीको स्वास्थ्य सुरक्षा

चलचित्र ‘केजीएफ २’को प्रदर्शन मिति तय

सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले दर्शकमाझ राम्रो प्रभाव पारेको छ । यो चलचित्रको सिक्वेल पनि प्रदर्शनका लागि तयार भैसकेको छ । तर, कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ । यो चलचित्रलाई यो बर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, कोरोनाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.