कानेपोखरीमा भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा प्रर्दशन
क्रेजी संवाददाता कानेपोखरी । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा मोरङको कानेपोखरीमा नेकपा एमालेले गठबन्धन सरकारका विरुद्धमा विरोध प्रदर्शन गरेको छ । भूमिहिन जनताको जमिन माथिको अधिकारमा बन्देज गर्ने जनविरोधी निर्णय सच्याउन माग गर्दै प्लेकार्ड सहित शुक्रबार विरोध प्रदर्शन गरिएको हो । एमालेले जनताको अपेक्षा र अधिकार माथि


