७० प्रतिशत सकियो ‘आँधी तुफान–२’
निषेधाज्ञाका कारण रोकिएका धेरै फिल्मका छायाँकन अझै सुरु हुन सकेको छैन । फिल्म ‘आँधी तुफान–२’ले भने अघिल्लो साताबाट छायाँकन सुरु गरेको छ । फिल्मको केही दिनदेखि बालाजुस्थित चलचित्र विकास कम्पनीका छायाँकन भइरहेको निर्माता मौनता श्रेष्ठले बताए । उनले अहिलेसम्म फिल्मको छायाँकन ७० प्रतिशत पुरा भएको समेत जानकारी दिए । गत


