धमाधम फिल्म साइन गर्दै कलाकार, तर अन्यौलमा छायांकन

यो साता मात्र नेपाली चलचित्रका ३ कलाकारले महंगो पारिश्रमिक लिएर चलचित्र साइन गरेको खबर सार्वजनिक भयो । नायक अनमोल केसीले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’ साइन गरे । महंगो रकममा उनले यो चलचित्र साइन गरेको बताइन्छ । उसो त, अनमोलले होम प्रोडक्शनकै ३ वटा चलचित्रमा काम गर्ने

दर्शकसँग दुर्गेशले मागे माफी, प्रतिष्ठानलाई पलको यस्तो सुझाव

‘बिच्च बिच्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा विवादमा फसे । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिसकेको छ । उसो त प्रतिष्ठानले दुर्गेशलाई साधारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर कारवाही गरेको थियो

संजयको फिल्ममा दीपिकाले मागिन् रणवीर बराबरको पारिश्रमिक

बलिउड चलचित्रका सफल निर्देशक संजयलिला भन्सालीको ‘रामलीला’ नामक चलचित्रबाट नै नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम सुरु भएको थियो । यो जोडीले संजयका हिट चलचित्रमा एकसाथ काम पनि गरेको छ । अब, उनै संजय ‘बैजू वावरा’ बनाउने तयारीमा छन् । यो चलचित्रका लागि नायक रणवीर सिंह फाइनल भैसकेका

पथरीशनिश्चरे परिवार हङकङद्वारा २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे परिवार हङकङले पथरी शनिश्चरे नगरमा सञ्चालन गरेको कोरोना आइसोलेसन सेन्टरका लागि २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । सो संस्था मार्फत् नगर प्रमुख दिलिपकुमार राई (किशोर), स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र स्वास्थ्य प्रशासनका याम खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण भएको हो ।

द भ्वाईस अफ नेपालका प्रतिस्पर्धी बिक्कीको ‘निद छैन आँखाभरि..’ युट्युवमा

द भ्वाइस अफ नेपाल सिजन ३ का निक्कै राम्रो प्रतिस्पर्धी बिक्की परियारको आवाजमा सजिएको गजल गीत ‘निद छैन आँखाभरि...’को लिप्सिङ भिडियो सार्वजानिक भएको छ । यो भिडियो मोरङ पथरीलाई कर्मथलो बनाई संगीतमा होमिएका गायक/संगीतकार देव गुरुङको लगानी र संगीतमा तयार भएको हो । क्लासिकल शैलीको यस गीतको रचना गणेश बाछाना

लियोनेल मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी दर्ता

लियोनेल मेस्सी अब पेरिस सेन्ट जर्मेन जाने पक्का ! यतिबेला चर्चामा रहेको खबर हो यो । तर, मेस्सीको भविष्य सोचेजति सजिलो देखिएको छैन । युरोपियन कमिसनमा मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भइसकेको छ । स्पेनिस पत्रिका मार्काले प्राप्त गरेको उजुरीमा आर्थिक तथ्यमा आधारित भएर ‘फाइनास्यिल फेयर

बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट निकालियो

बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण निकालिएकी छिन् । भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार नायक तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त फिल्मबाट बाहिरिएकी हुन् । रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको

देउवा सरकार विरुद्ध राष्ट्रिय युवा संघ पथरीद्वारा विरोध प्रर्दशन

क्रेजी संवाददाता पथरी । देउवा सरकारले खारेज गरेको भूमि आयोगको पुनस्थापनाको माग गर्दै मोरङको पथरीशनिश्चरेमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरकमिटिका युवाहरुले प्लेकार्ड सहित देउवा सरकार विरुद्ध नारा लगाउँर्दै आइतबार पथरी बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेको हो ।

नम्बर लेखन अभियानमा ट्राफिक प्रहरी कार्यालय पथरी

ईस्वर दुलाल पथरी । दुर्घटना न्यूनिकरण गर्न सहज होस् भन्ने हेतुले ट्राफिक प्रहरी कार्यालय पथरीले सवारी साधनमा नम्बर लेखन अभियानलाई अघि बढाएको छ । नम्बर प्लेट नचिनिने अवस्थाका सवारी साधनहरु दुर्घटना भइसकेपछि त्यसलाई नियन्त्रणमा लिन एक किसिमको चुनौती नै भएका कारण सो अभियानको सुरुवात गरिएको हो । ट्राफिक प्रहरी कार्यालयले

गहभरि आँसु लिएर उपस्थित भएका मेस्सीले भने, ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’

  काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा धेरै रसाएका थिए । २१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको सुनाए । ‘म र मेरो परिवार यहीं बस्न तयार भएका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.