शिविरका १८ वर्ष माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप
क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे १० मा रहेको भूटानी शरणार्थी शिविरका १८ वर्ष माथिका व्यक्तिहरुलाई मंगलबार कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । वडा वडामा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकासँगसँगै शरणार्थीहरुका लागि समेत खोप लगाउने संघीय सरकारको निर्देशन बमोजिम खोप लगाउने काम भएको हो । शिविरमा कोरोना भाइरस विरुद्धको


