लकडाउनमा नेपालमै बसेका ३ बर्षका जैकब कसरी बने ‘मिमी’का ‘राज’ ?

जतिबेला जैकब ३ बर्षका थिए, सो समयमा उनी आफ्ना पिता क्रिस, आमा जुली, बहिनी ऐरिनको साथमा अबरदिन छोडेर विश्व भ्रमणमा निस्किएका थिए । सन् २०१९ का अक्टुबरमा उनी भारतको गोवा पुगेका थिए । भारतमा लकडाउनको घोषणा हुनु भन्दा अगाडि उनले भारत, जोर्डन, अल्बानिया, सर्बिया र हंगेरी लगायत देशको भ्रमण गरेका

बलात्कारको आरोपमा पप गायक क्रिश वु पक्राउ

चिनिया प्रहरीले चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । वुमाथि एक १९ बर्षिया एक विद्यार्थीले केही दिन अघि मात्र २ बर्ष अगाडि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । चिनियाँ–क्यानडेली यी लोकप्रिय गायकमाथि अन्य दुई दर्जन महिलाहरुले अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन्

शिल्पाको समर्थनमा ऋचा लेख्छिन्–‘पुरुषको गल्तीको दोष महिलालाई किन ?’

नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा न्यायिक हिरासतमा छन् । राज पक्राउ परेपछि उनको बिषयमा आइरहेका विभिन्न खबरमा नायिका शिल्पा सेट्टीको नाम पनि जोडिएको छ । राज पक्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल गरिएको छ । उनलाई तथानाम गाली पनि गरिएको छ । शिल्पाले आफ्नो मानहानी भएको

जन्मदिनमा कियाराः के सिद्धार्थसँग प्रेममा छिन् ?

नायिका कियारा आडवाणी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । बलिउडमा छोटो समयमा नै लोकप्रियता हासिल गरेकी यी नायिकाको नयाँ चलचित्र ‘शेरशाह’ रिलिजको क्रममा छ । यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । कियारालाई जन्मदिनमा उनका फ्यान, शुभेच्छुक तथा बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । तर, नायक सिद्धार्थ मल्होत्राको शुभकामना भने

‘सम्झिनी पानी छम्किनी’ दीपा र भुवनको केमेस्ट्री

नायक भुवन केसी नेपाली म्युजिक भिडियोमा प्रथम मोडल हुन् । निर्देशक शम्भुजित बाँस्कोटाले निर्देशन गरेको भिडियोमा पहिलो पटक भुवनले अभिनय गरेका थिए । उनै, भुवनले केही हिट गीतका भिडियोमा मोडलिङ पनि गरेका छन् । उनै, नायक केसीले लामो समयपछि ‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको तीज भर्सनको भिडियोमा मोडलिङ गरेका छन्

कोरोना भाइरस विरुद्धको जोनसन खोप लगाइने

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरेमा साउन १७ र १८ गते ५० देखि ५४ वर्ष उमेर समूहका लागि कोरोना भाइरस विरुद्धको जोनसन खोप लगाइने भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा आज बसेको नगर खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । स्वास्थ्यकर्मी समेत सहभागि बैठकले साउन १७

प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती

  जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भइन् । उनी अघिल्लो चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१

यसपटक हामी हल खुलाउन पहल गर्दैनौः अशोक शर्मा

पहिलो चरणको लकडाउनपछि नेपाल सरकारले हल खुलाउन वास्ता नगर्दा प्रदर्शकहरुले आफै हल खुलाएका थिए । हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले गतबर्षको पौष १० गतेबाट एकतर्फी रुपमा हल खुलाएको थियो । एकतर्फी रुपमा हल खुलेको १६ दिनपछि सरकारले हल खुलाउने निर्णय गरेको थियो । तर, यसपटक भने चलचित्र संघले

२५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मानहानीको मुद्दा

बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम

डीएचआइएसमा स्वास्थ्य तथ्यांङ्क प्रविष्ट गर्ने तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा रहेका स्वास्थ्य संस्थाका लागि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अन्तर्गत डीएचआइएस २ मा स्वास्थ्य तथ्याङ्क प्रविष्ट गर्ने ३ दिने तालिम विहिबारबाट सुरु भएको छ । नगरको स्वास्थ्य शाखाको आयोजनामा उद्घाटन् भएको तालिममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरको स्वास्थ्य क्षेत्रको तथ्याङ्कलाई व्यवस्थित गर्ने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.