टोकियो ओलम्पिक : मोरक्कोका खेलाडीले गरे प्रतिस्पर्धीको कान टोक्ने प्रयास

जापानमा जारी ओलम्पिकमा मंगलबारको खेलमा एक फरक दृश्य देखियो । बक्सिङतर्फको खेलमा मोरक्को र न्युजिल्याण्डका खेलाडीबीच प्रतिस्पर्धा चलिरहेको थियो । स्पर्धाको दुई राउण्डमा दुई पटकको कमनवेल्थ गेम्समा स्वर्णपदक जितिसकेका न्युजिल्याण्डका बक्सर डेभिड न्यिका अगाडि देखिएका थिए । साथै उनले प्रतिस्पर्धी मोरक्कोका युनिस बालामाथि निरन्तर दबाब बनाइरहेका थिए । यद्यपि तेस्रो

यू–१९ टिमको प्रशिक्षक बनेर एट्लेटिको मड्रिड फर्किए टोरेस

फर्नान्डो टोरेस एट्लेटिको मड्रिडको यू्–१९ टिमको प्रशिक्षक बनेका छन् । यसअघि उनले खेलाडी भएर एट्लेटिकोका लागि खेलेका थिए । यस पटक उनी फरक जिम्मेवारीसहित स्पेनिस क्लबमा फर्किएका छन् । पहिलो ट्रेनिङ सेसनपछि उनले घरमा फर्कन पाएकोमा गर्व गरे । उनले आफूले खेलेको र कप्तानी गरेको क्लबमा फर्कंदा खुशी लागेको सामाजिक

डान्स सुधार्न मलिकाले के–के गरिन् ?

४ दिन अगाडि मात्र नायिका मलिका महत र नायक पल शाहलाई फिचरिङ गरिएको ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोले ४ दिनमा १२ लाख भन्दा माथिको भ्यूज पाएको छ । केन्द्र मोसन पिक्चर्सले पल र मलिकालाई नै लिएर तयार पारेको ‘टाढा भएपनि’ बोलको गीतले २४

यो महिनाको अन्त्यबाट चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने सरकारको तयारी

नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो । सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न

शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफीको मामलमा प्रहरी हिरासतमा छन् । भारतमा पोर्न चलचित्र छायांकन गरेर एपबाट प्रशारण गरेको आरोपमा राज पक्राउ परेका हुन् । उनीमाथि अहिले प्रहरीले छानबिन गरिरहेको छ । राज पक्राउ परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ । उनी, ‘सुपर डान्सर ४’को

आजबाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?

भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भयो । तर, भारतमा कोरोना

स्वास्थ्यसम्बन्धी गम्भीर बन्न युवा संघद्वारा ज्ञापनपत्र

क्रेजी संवाददाता पथरी । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीले स्थानीय सरकार पथरीशनिश्चरे नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नगरका प्रमुख दिलिपकुमार राईंको अनुपस्थितिमा कार्यवाहक प्रमुखको भूमिकामा कार्यरत उपप्रमुख यमुना विष्ट बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै नागरिकको स्वास्थ्य सम्बन्धी ख्यालखेलाँची र हेलचेक्र्याइँ होइन, विषयगत ढंगले नै गम्भीर बन्न

सँगसँगै कान्छी.. पछि नन्दुको ‘मेरो घाम मेरो जुन…’ सार्वजनिक

ईस्वर दुलाल पथरीशनिश्चरे । मनग्गै चर्चा कमाउन सफल गीत ‘सँगसँगै कान्छी...’ पछि नन्दु गुरुङको नयाँ गीत सार्वजानिक भएको छ । ‘मेरो घाम मेरो जुन...’ बोलको गीत सोमबार युट्युवमा सार्वजनिक गरिएको छ । हाईलाइट्स नेपालबाट सार्वजानिक गरिएको नन्दुको स्वर र संगीतमा रहेको छ । यस्तै धनकुटे कान्छाको शब्द रहेको यस गीतलाई

क्राइम ब्रान्चसँग शिल्पाको बयान–‘राजले पोर्न होइन इराटिक फिल्म बनाउँथे’

पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको थियो । शिल्पासँग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर

छुरा प्रहारबाट एकको हत्या

क्रेजी संवाददाता उर्लाबारी । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा सोमबार एक जनाको हत्या भएको छ । छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षीय अभिशेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार दिउँसो भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.