संक्रमण अत्यधिक फैलिएको भन्दै इटहरी उपमहानगरपालिका बन्द

क्रेजी संवाददाता इटहरी । नयाँ भेरियन्ट सहित कोभिड १९ को संक्रमण महामारीका रुपमा फैलिएकाले इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरु बन्द गरिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १२ गते देखि साउन १८ गते सम्म गते सम्म नगर कार्यपालिका र वडा कार्यालयहरुका सेवा बन्द गरिएको हो । इटहरी क्षेत्रभित्र

उर्लाबारीमा एक साता लकडाउन

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारी नगरपालिकाले एक सातासम्म पूर्ण लकडाउन गर्ने भएको छ । आज नगरपालिकामा बसेको विपद व्यवस्थापन केन्द्रको बैठकले साउन १२ गते मध्यराति १२ बजेदेखि १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिए । कोरोना संक्रमणको जोखिम बढेपछि एक सातासम्म नगरका सम्पूर्ण सेवा तथा

धरानमा निषेधाज्ञा कडा, पिण्डेश्वरमा भक्तजनको भिड बढेपछि प्रहरीको कडा निगरानी

धरान- धरानमा दैनिक कोरोना सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इनरुवामा आईतबार बसेको डिसिसिएमसीको बैठकले धरानमा निषेधाज्ञा कडाइ गर्ने निर्णय गरेको छ । धरानमा आज देखि तरकारी पसलहरू बिहान ९ बजे सम्म र अन्य पसलहरू बिहान १० बजे देखि साँझ ५ बजे सम्म मात्रै खोल्न पाइनेछ । साउन महिनाको सोमबार

ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं–उपेन्द्र यादव

  काठमाडौं– जनता समाजवादी पार्टीका (जसपा) अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने जनाएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताएका छन् । उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै गलत

१५ गतेसम्म हेरौं, त्यसपछि अगाडिको बाटो तय गरौंला–जसपा नेता जितेन्द्र सोनल

  काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुले सर्वोच्च अदालतको १५ साउनको सुनुवाईसम्म मात्र पर्खिने बताएका छन् । जसपाको अधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्ने निर्णय गरेको थियो, जसका लागि दुबै पक्ष आयोगमा पुगेको छ । सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता

कुटपिट भएको पाँच दिनपछि मात्र पीडक नेपाल पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–४ की वर्षा दर्जी (कंसाकार) कुटपिट भएको बारेमा समाचार विभिन्न मिडियाहरुमा आएपछि घट्ना भएको पाँच दिनपछि बल्ल आइतबार मुद्दा दर्ता भएको छ । जग्गाको सिमानामा घाँस काटेको निहँुमा साउन ६ गते साँझ छिमेकी डिल्ली नेपाल र उनको पत्नी हेमा नेपालले ४२ वर्षीय वर्षा दर्जीलाई कुटपिट

माइतीघर नेपाली नारी म्यारीड ग्रुपद्वारा आश्रमलाई सहयोग

ईस्वर दुलाल पथरीशनिश्चरे । पथरी–इटहरी लगायत विभिन्न स्थानका नारीहरुद्वारा संचालित माइतीघर नेपाली नारी म्यारीड ग्रुप नामक फेसबुक ग्रुपको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमाको अवसरमा गु्रपले बाल आश्रमलाई सहयोग गरेको छ । ग्रुपले ईटहरी–४ सुनसरीमा अवस्थित निसहाय बालबालिका सेवा आश्रमका ४१ जना बालबालिकालाई ग्रुपले अति आवश्यक सामाग्री वितरण गरेको

राजकुन्द्रा अझै प्रहरी हिरासतमा रहने

अश्लिल फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् । राज कुन्द्राको पुलिस हिरासत समय आज शुक्रबार अर्थात २३ जुलाईसम्म रहेको थियो । पुलिसले सोधपुछका लागि अदालतमा अझै ७ दिन समय मागेको थियो । जसमा अदालतले २७

ओलम्पिक फुटबल : ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिना अष्ट्रेलियासंग पराजित

टोकियो ओलम्पिक अन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा साविक विजेता ब्राजिलले विजयी सुरुवात गरेको छ । पाँच वर्षअघि घरेलु मैदानमा स्वर्ण जितेको ब्राजिलले त्यसबेला रजत जितेको जर्मनीलाई ४–२ ले पराजित गरेको हो । डी अन्तर्गत निसान स्टेडियममा भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले ह्याट्रिक गरे । उनले खेलको सातौं, २२ औं र

ओलम्पिक फुटबल : मेक्सिकोले फ्रान्सलाई ४–१ ले हरायो

टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फको फुटबलमा मेक्सिकोले फ्रान्सलाई पराजित गरेको छ । बिहीबारदेखि शुरु भएको पुरुष फुटबलको समूह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । टोकियो रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले चार गोल ग¥यो । मेक्सिकोका लागि एलेक्स
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.