श्रीमान् पक्राउ परेपछि शिल्पाको सन्देश, ‘चुनौतीका लागि तयार छु’

  बलिउड अभिनेत्रीशिल्पासेट्टी पति तथा व्यापारी राज कुन्द्रा अहिले पोनोग्राफी भिडियो प्रकरणका कारण विवादमा छन् । उनी १९ जुलाईमा पक्राउ परेका थिए । श्रीमान् पक्राउ परेको केही दिनपछि बल्ल शिल्पाले मौनता तोडेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पुस्तकको तस्विर शेयर गरेकी छिन् । र, आउने हरेक चुनौतीका लागि तयार

‘पर्खी बसेँ २’मा पल र मालिकाको जोडी !

  पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडी मध्यमा पर्दछन् पल शाह र मालिका महत । ‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ बोलको गीतमा दर्शकले दुवैको जोडी निकै रुचाएका छन् । भिडियोमा रुचाइएको यो पल र मालिकाको जोडी फिल्ममा पनि देखिने भएका छन् । गोपीकृष्ण मुभिजले बनाउन लागेको फिल्म ‘पर्खी बसेँ

सुरु भयो सलोनको ‘हेल्लो ब्रो’

फिल्म अभिनेता सालोन बस्नेतले ‘हेल्लो ब्रो’ नामक सिरियल निर्माण गरेका छन् । सिरियल बिहिबारदेखि बिएम टिभीबाट प्रसारण समेत सुरु भएको सिरियलका लेखक तथा निर्देशक सुरेश न्यौपाने हुन् । सलोन–सालीना फिल्मस्को ब्यानरमा बिएम टिभीको प्रस्तुति रहेको सिरियलमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना, मनिषा ओझा, ओजस्वी थापा सन्तोष

‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि

बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् । अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही तस्बिर सार्वजनिक

पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको आरोपबारे सलमानले दिए यस्तो जवाफ

सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि

कलाकर्मीलाई सरकारले सहयोग गर्छ – प्रधानमन्त्री देउवा

कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेतृत्वमा करिव ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा चलचित्रकर्मीले ​ लकडाउन र निषेधाज्ञाले कला क्षेत्रमा

नविन के भट्टराईको ‘संझिरहन्छु’मा राज र वर्षा

नेपाली गायन क्षेत्रमा गायक नविन के भट्टराईको नाम नयाँ होइन । नेपाली सांगीतिक क्षेत्रमा केही बर्ष अगाडिसम्म नविनको हालिमुहाली थियो ।तर, गीतसंगीतको सुन्ने र हेर्ने शैली फेरिएपछि गायक भट्टराईले केही बर्षको अन्तरालमा मात्र गीत सार्वजनिक गर्दै आएका छन् । उनै, गायक भट्टराईले २ बर्षपछि दर्शक तथा श्रोतालाई नयाँ गीत सार्वजनिक

राज कुन्द्रा : पोर्न भिडियोका लागि युवतीलाई यसरी फन्दामा पार्थे

‘म फिल्मका लागि अन्तरंग एवं कामुक दृश्य, ओंठ चुम्ने, कम्मरभन्दा माथि पुरा नग्न दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु । यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । प्रोडक्सन हाउसको दबावमा आएर होइन ।’ यी पक्तीहरु त्यस सम्झौतापत्रको हो, जसमा राज कुन्द्रा पोर्नोग्राफी ¥याकेटमा संलग्न सबै युवतीलाई हस्ताक्षर

पारिश्रमिकमा ७० प्रतिशत कटौती गरेर काम गर्दै भारती सिंह

कोरोनाका कारण भारतीय टेलिभिजन तथा चलचित्रका कलाकारहरुलाई समस्या पर्न थालेको छ । चलचित्र र सिरियलको काम सुरु नहुँदा कलाकारहरुको हातमा काम छैन । काम भएका कलाकारहरु पनि पारिश्रमिकमा भारी कटौती गर्दै काम गरिरहेका छन् । कमेडियन भारती सिंहले आफ्नो पारिश्रमिकमा ५० देखि ७० प्रतिशत कटौती गरेर काम गरिरहेको खुलाएकी छिन्

पथरीशनिश्चरेमा भूमिको लगत प्रविष्टिकरण गर्दै नापी प्रक्रिया अघि बढाइने

क्रेजी संवाददाता पथरी । साउन ८ मोरङको पथरी शनिश्चरेमा अवस्थित ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ ले भूमिको लगत प्रविष्टिकरण गर्दै नापी प्रक्रिया पनि अघि बढाउने भएको छ । विहिबार बसेको नगर कार्यपालिकाको बैठकले साउन र भदौमा लगतको बाँकी प्रविष्टिकरण कार्य सम्पन्न गरिसक्ने र प्रविष्टिकरण भएका वडाको तत्कालै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.