वेल्सविरुद्ध डेनमार्क : कसले मार्ला बाजी ?

युरोकप फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा आज वेल्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्डस्को अम्स्टरड्याममा यो खेल नेपाली समयअनुसार ९ः४५ मा सुरु हुनेछ । वेल्सले कुनै पनि ठूला प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको यो तेस्रोपटक हो । १९५८ को विश्वकपमा ब्राजिलसँग क्वाटरफाइनलमा पराजित भएको वेल्सले त्यसयता ठूला प्रतियोगिताको नकआउट चरण

पथरीशनिश्चरेको नीति, कार्यक्रम बजेट सार्वजनिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको हिजो सम्पन्न नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८÷७९ का लागि पारित नीति, कार्यक्रम र बजेट शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा नगर प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्ति जारी गर्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रस्तुत गरी पारित भएको आर्थिक वर्ष २०७८÷७९

नगरपालिकाद्वारा वडागत सिलिङ बजेट निर्धारण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि वडागत सिलिङ बजेट निर्धारण गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको विहिबारको बैठकले वडागत सिलिङ बजेट निर्धारण गरेको हो । १० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत

भूमिको लगत प्रविष्टिकरणले गति लियो

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ मार्फत संकलित भूमिको लगतको कम्प्युटरमा प्रविष्टीकरण गर्ने कार्यले अहिले गति लिएको छ । नगरको वडा नम्बर १ को लगत प्रविष्टिकरण कार्य सम्पन्नको क्रममा पुगेको आयोगका नगर इकाई प्रमुख सरोज भट्टले जनाउनु भयो । उहाँले वडा

७७ जनाले कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाए

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ९ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् । नगरले जेठ २६ देखि २९ सम्म सञ्चालन गरेको खोप कार्यक्रममा नगर अस्पतालमा ५ सय ३२, शनिश्चरे स्वास्थ्य चौकीमा २ सय ५० र हसन्दह

हेफर इन्टरनेशनलद्वारा सहयोग

क्रेजी संवाददाता पथरी । हेफर इन्टरनेशनले कोराना भाइरस संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टरका लागि रकम सहयोग गर्ने क्रममा आइतबार मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सोही क्रमममा हेफरले अभियान नेपालमार्फत कृषि र पशुपालन परियोजना सञ्चालन गरेको मोरङ र झापाका ५ पालिका अन्तर्गतको पथरी

कार्कीको पहलमा किरात माङ्गहिमको भवन निर्माण हुने

क्रेजी संवाददाता पथरी । नेकपा एमाले युवा नेता नवीन कार्कीको पहलमा किरात फाल्गुनन्द युमा माङ्गहिमको भवन निर्माण हुने पक्का भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित शान्ति चोकमा रहेको किरात फाल्गुनन्द युमा माङ्गहिमको भवन निर्माण हुने पक्का भएको हो । संघीय सरकारको सस्कृति, पर्यटन तथा नागरिक

यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास

क्रेजी संवाददाता पथरी ।मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा किरात समुदायका प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमा निर्माण हुने सालिक निर्माणस्थलको १ नम्बर वडाध्यक्ष बाबुराम एङदेनले

बजेट तथा कार्यक्रम योजना समितिद्वारा प्राथमिकीकरण गर्ने निर्णय

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको बजेट तथा कार्यक्रम योजना समितिले आज विषयगत समितिका पदाधिकारीहरुसँग छलफल गर्दै आर्थिक वर्ष ०७८/७९ का लागि जेठ २८ गतेभित्र वडाका वस्तीस्तरबाट योजना छनोट गरी वडा कार्यालयले प्राथमिकीकरण गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख एवम् बजेट तथा कार्यक्रम योजना समिति संयोजक यमुना

पथरीशनिश्चरेमा जस्तापाता वितरण कार्यक्रम सुरु

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरका आर्थिक विपन्नका लागि सरकारले तय गरेको फुसको छानो हटाउने र जस्तापाता वितरण गर्ने कार्यक्रम सुरु भएको छ । यही क्रममा पथरीशनिश्चरे–१० का २२ विपन्न परिवारले आफ्ना लागि संघीय सरकार मार्फत् नगरमा आएको जस्तापाताको रकमबाट उनीहरुले वडाको समन्वयमा जस्तापाता खरिद गरेपछि वडा कार्यालयले घर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.