पारिवारिक निजी वन संघ नेपालद्वारा ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान
क्रेजी संवाददाता पथरी । पारिवारिक निजी वन संघ नेपालले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालन गरेका पालिकाहरुलाई ‘वाटर डिस्पेन्सर’ मेसिन सहयोग गर्ने क्रममा आज मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पनि सहयोग प्रदान गरेको छ । संघका केन्द्रीय सचिव नविन पौडेलको अगुवाईमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य


