पथरीशनिश्चरे युएइ समाजद्वारा अक्सिजन सिलिण्डर प्रदान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेको नगर अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीको उपचारमा सञ्चालित आइसोलेसन वार्डका लागि पथरी शनिश्चरे युएइ समाजले शुक्रबार ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । समाजका मोहन गौतम, तीर्थ आचार्य सहितका समाजका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखाका प्रमुख (जनस्वास्थ्य निरीक्षक) मुरारी

पथरीशनिश्चरेबाट राजनीतिक प्रतिवादको चेतावनी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा क्रियाशील चार पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको अलोकतान्त्रिक कदम नसच्चिए राजनीतिक प्रपतिरोधको चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द)्र, एमाले माधव नेपाल समूह र जनता समाजवादी पार्टीले शनिबार अपरान्ह पथरीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सो चेतावनी दिएको

निर्माणाधिन भौतिक निर्माणका योजनाहरुको अनुगमन् कार्य जारी

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले स्वास्थ्य सतर्कता अपनाउँदै नगरमा सम्पन्न र निर्माणाधिन भौतिक निर्माणका योजनाहरुको अनुगमन् कार्य जारी राखेको छ । यस क्रममा, नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल तथा प्राविधिक सहितको टोलीले विहिबार वडा नम्बर २, ३

आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरका कोरोना भाइरस संक्रमितहरुका लागि आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइसोलेसनका रुपमा खडा गरिएको वडा नम्बर २ मा रहेको नगर अस्पतालको नवनिर्मित भवनमा टायल विछ्याउने र भवन अगाडि सम्माउने काम भएको छ । विहिबार नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना

ट्याक्टर चालकको मृत्यु

क्रेजी संवाददाता विराटनगर । मोरङको ग्रामथानमा ट्याक्टरले च्यापेर आज बिहान चालकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलाबाट बालुवा लोड गरेर ल्याउँदै गरेको को १ त ४९०२ नम्बरको ट्याक्टरले च्यापेर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३५ वर्षीय दिलकुमार मुडियारीको मृत्यु भएको हो । उकालो कच्ची सडकमा लोड धेरै

प्रदेश १ मा ९ सय ४ जना कोरोना संक्रमित थपिए

क्रेजी संवाददाता विराटनगर । प्रदेश १ मा आज ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४ सय ३१, झापामा २ सय १४, सुनसरीमा १ सय ८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा

सतर्कता अपनाउँदै योजनाको अनुगमन

क्रेजी संवाददाता पथरी । कोरोना सतर्कता अपनाउँदै स्वास्थ्य मापदण्डका साथ मोरङको पथरी शनिश्चरे नगरले आज २ वटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्बर ८ का २ योजना अनुगमन् गरेको हो । नगरको ७ लाख रुपैयाँको बजेटमा

पथरीशनिश्चरेमा युवा संघद्वारा हेल्प डेक्स स्थापना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा नयाँ भेरियन्ट कोरोना (कोभिड १९) भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि हेल्प डेक्स स्थापना गरिएको छ । सोमबार राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरेद्वारा सो हेल्प डेक्स स्थापना गरिएको हो । विशेषतः कोभिडका विरामीहरुको लागि अवाश्यक स्वास्थ सामाग्री अक्सिजनको अभाव हुन नदिन अक्सिजनको व्यवस्थापनमा

नगरवासीलाई सुरक्षित राख्ने नगरपालिकाको निर्णय

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आइतबारको बैठकले कोरोना भाइरसबाट नगरवासीलाई सुरक्षित राख्ने सहितको निर्णय गरेको छ । नगर प्रमुख दिलिपकुमार राई (दिलिप)को अध्यक्षताको बैठकले नगरमा कोरोना भाइरसका विरामीका लागि आइसोलेसन सञ्चालन गर्ने र विरामीको पीसीआर परीक्षणका लागि विपद व्यवस्थापन कोषबाट आवश्यक पर्ने सामग्री नगरपालिकाले खरिद गर्ने

यसरी ‘रामायण’मा ‘रावण’को भूमिकामा छनोट भएका थिए अरविन्द त्रिवेदी

टेलिभिजनमा सर्वाधिक चर्चित रहेको धार्मिक सिरियल ‘रामायण’का पात्रहरु आज पनि दर्शकको दिमागमा ताजै छन् । यो सिरियलमा काम गर्ने केही कलाकारको बिषयमा त खबर पनि सार्वजनिक भैरहेको हुन्छ । तर, यो चर्चित सिरियलमा ‘रावण’को भूमिका निर्वाह गर्ने कलाकार को थिए होलान् ? सन् १९८६ मा प्रशारण सुरु भएको यो सिरियलमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.