गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरलाई जानकारी दिए ।

निःशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै पल

नेपाली म्यूजिक भिडियोका सफल मोडल तथा नायक पल शाहले कोरोनाका कारण बिरामीलाई अक्सिजनको अभाव भएको खबर सुनेपछि सहयोगको हात अगाडि बढाएका छन् । उनले, हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । बुधबार उनले केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर अस्पताललाई निःशुल्क वितरण गरेका

नगरपालिकाले तत्काल आइसोलेसन तयार गर्ने

क्रेजी संवाददाता ।  मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्डको पूर्ण पालनाका लागि नगरवासीमा अनुरोध गर्दै नगरपालिकाले तत्काल आइसोलेसन तयार गर्ने भएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको वैठकले नगर अस्पतालको नवनिर्मित भवनमा कोरोनाका विरामीका लागि कम्तिमा १५ बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको

पत्रकार आचारसंहिता तथा कानूनी सचेतना तालिम सम्पन्न

क्रेजी संवाददाता  । पथरी शनिश्चरे, स्वास्थ्य मापदण्डको पालना गर्दै मोरङको पथरी शनिश्चरेमा पत्रकारका लागि पत्रकार आचारसंहिता तथा कानूनी सचेतना तालिम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका कार्यालय अन्तर्गत न्यायिक समितिको सहयोगमा कानेपोखरी मिडिया प्रालिको आयोजना सम्पन्न तालिममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सत्यतथ्य पत्रकारिताका लागि नयाँ पुस्ता अझ सजक

यी हुन् निजी विमान भएका बलिउड कलाकारहरू

बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् । एउटा शहरबाट अर्को शहरसुम्म जानु पर्दा उनीहरु आफ्नै नीजि जेटमा

मिस युनिभर्समा भाग लिन नेपाली सहभागी अन्सिका अमेरिका उडिन् अन्सिका

अमेरिकाको फ्लोरिडामा आयोजना हुने मिस युनिभर्समा भाग लिन नेपाली सहभागी अन्सिका शर्मा त्यसतर्फ प्रस्थान गरेकी छिन् । आगामी जेठ २ गते उक्त प्रतियोगिता हुने कार्यक्रम रहेको छ। सन् २०२१ मा मिस युनिभर्स नेपाल बन्न सफल अन्सिकाले अष्ट्रेलियामा भएको मिस एशिया ओशियानामा प्रथम रनरअप बनि सकेकि छिन्। उनले अष्ट्रेलियबाट भर्चुयल माध्यमबाट

कोरोना संक्रमणका कारण अभिनेत्री अभिलाषाको मृत्यु

अभिनेत्री अभिलाषा पाटिलको मृत्यु भएको छ । कोरोनाको कारण उनको मृत्यु भएको हो । अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो । कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको हो । अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको

‘सक्किगोनी’ का कलाकार दीपकलाई कोरोना संक्रमण

हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।  ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ’

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको

सरिता र दीपकलाई कोरोना संक्रमण

कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए । यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.