श्री श्रृष्णमा भिष्म पितामह बनेका चर्चित कलाकार सुनीललाई दुई छाक खान कठिन, रुँदैभने, ‘मलाई परिवारले पनि छोडे, अब म कसरी गुजारा गरुँ ?’

श्री कृष्णमा भीष्म पितामहको भूमिका निभाउने अभिनेता सुनील नागर यस महामारीको कारण कठिन अवस्थामा गुज्रिरहेका छन। महामारीमा काम नपाएर उनको हालत विग्रिएको छ । उनलाई आर्थिक संकट परेको छ । उनीसंग भएको बचत पनि सकियो । आफ्नो अवस्था र व्यक्तिगत अशान्तिका कारण उनले ओशिवरा, मुम्बईमा रहेको आफ्नो घर पनि बेच्नुप¥यो।

पिएसजीविरुद्ध सिटी २–१ ले विजयी

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिले लेगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्माइनलाई २–१ ले हराएको छ । खेलमा १–० ले पछि परेको स्थिती उल्ट्याउँदै सिटीले ‘अवे’ जित निकालेको हो । पेरिसस्थित घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा पिएसजीलाई मार्किन्होस् कोरियाले अग्रता दिलाएका थिए । उनले एन्जेल डि मारियाको पासमा

हैदरावादको पाँचौं हार, चेन्नई शीर्ष स्थानमा

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो । तर जवाफी ब्याटिङमा

प्रतिक बब्बरले बनाए आमाको नामको ट्याटु, ३१ वर्षको उमेरमा उनलाई जन्म दिएपछि भएको थियो नायिका स्मिता पाटिलको निधन

बलिउड नायक प्रतिक बब्बर आफ्नो नयाँ ट्याटुका कारण चर्चामा छन् । उनले आफ्नो छातीमा आमा स्मिता पाटिलको नामको ट्याटु बनाएका छन् । प्रतिकले यो ट्याटुको तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । स्मरण रहोस्, प्रतिकलाई जन्म दिएको केही दिनपछि नै स्मिताको निधन भएको थियो । त्यतिबेला उनी ३१ वर्षकी मात्रै

‘बाबरी र प्रेमगञ्ज’को छायांकन जारी, रोकियो ‘आँधी तुफान २’

देशभर कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा आजबाट निषेधाज्ञा सुरु भएको छ । यस्तै, काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भैसकेको छ । योसँगै छायांकनमा रहेका केही चलचित्रको काम भने प्रभावित भएको छ । गत बिहिबारदेखि छायांकन सुरु भएको चलचित्र ‘आँधी

‘कन्डम परिक्षक’को भूमिका निभाउँदै राकुल

बलिउडले पछिल्लो केही बर्षदेखि कथा भनिरहेको छ । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्स अफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारको चलचित्रले धुम मच्चाइरहेको छ । यसैले, पनि बलिउडमा पछिल्लो केही बर्षयता स्टारडमलाई कथाले उछिनेको छ । यसैले, पनि आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता नायक फरक खालका

जब कंगनाले आफ्नो तुलना साहरुखसँग गरिन्‘

बलिउड नायिका कंगना रनावत सामाजिक संजालमा विवादस्पद पोष्ट गर्न अगाडि छन् । उनी, कुनै पनि बिषयमा आफ्नो भनाई राख्छिन् र विवादमा पर्छिन् । बलिउडका उनका अधिकांश कलाकारसँग शितयुद्ध नै छ । तर, पनि यसले कंगनालाई फरक पारेको छैन । उनी, आफ्नो कुरा निर्धक्क सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । उनै,

कानेपोखरीमा पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–२ मा अवस्थित शिक्षा विकास माध्यमिक विद्यालयमा एक दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ को सहयोग र कानेपोखरी मिडिया प्रा.लि.को आयोजनामा शनिबार सोही विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्रछात्रालाई अभिमुखीकरण गरिएको हो । कक्षा १२ का ३५ जना छात्रछात्रा

४२ दिनमा सकियो प्रदिपको ‘प्रकाश’को छायांकन

चलचित्र ‘प्रकाश’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ४२ दिनसम्म जुम्लामा यो चलचित्रको छायांकन गरिएको हो । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का र कलाकार रेनु योगीको मुख्य भूमिका छ । चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतका

पथरीशनिश्चरेमा ट्याक्टर दुर्घट्ना हुदा चालकको मृत्यु

  क्रेजी संवाददाता मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ किर्तिपुरमा सोमबार साँझ ट्याक्टर दुर्घट्नाहुदा चालक बिनोद अघिकारीको मृत्यु भएको छ । सोमबार (१३ बैशाख) उत्तर पथरीतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर कल्भर्टमा दुर्घट्ना हुँदा २९ बर्षिय चालक अधिकारीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख सई शैलेन्द्रकुमार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.