कसको मायाले वर्षाको मन भारी ?

नायिका वर्षा सिवाकोटीको सामाजिक संजाल पछिल्लो केही महिनायता प्रेमको भावनाले भरिन थालेको छ । वर्षा सामाजिक संजालमा प्रेमका भावनाहरु पोख्न तल्लिन छिन् । चलचित्र ‘ए साथी सुन’को छायांकन सकेपछि वर्षा आफ्नै निजी जीवनमा व्यस्त छिन् । उनै, वर्षाको नाम पछिल्लो समय कलाकार राज कटुवालसँग जोडिएको छ । राज र वर्षा

ट्राफिक प्रहरीद्वारा कोरोना भाइरस विरुद्ध अभियान

क्रेजी संवाददाता मोरङ ।  मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित ट्राफिक प्रहरी कार्यालयले कोरोना भाइरस विरुद्ध अभियान चलाएको छ । कोरोना भाइरसको जोखिम बढेपछि ट्राफिक प्रहरी कार्यालयले मंगलबार सडकमा यातायातको साधन चालक तथा यात्रिहरुलाई माक्स वितरण गरेको हो । ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख सई शैलेन्द्रकुमार गच्छदारको नेतृत्वमा माक्स वितरण तथा

प्रशान्त तामाङलाई मातृशोक

गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो । ‘ईण्डियन आइडल

आनाको प्रतीक्षा

सामाजिक संजालमा सक्रिय छिन्, नायिका आना शर्मा । उनले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरलाई उनका फ्यानले रुचाएका पनि छन् । सामाजिक संजालमा सक्रिय आनाको चलचित्र क्षेत्रको सक्रियता भने बढेको छैन । किनकि, आफ्नो चलचित्र यात्रामा तीन वटा मात्र चलचित्रमा काम गरेकी आनालाई सफलता हात लागेन । ‘जेरी’बाट प्रशंसा पाए पनि

पराजित भएपछि मिलान पाँचौ स्थानमै सीमित

इटालियन सिरिए फुटबल प्रतियोगितामा छैटौं स्थानको लाजियोले एसी मिलानलाई ३–० ले हराएको छ । यस हारपछि मिलान पाँचौ स्थानमै सिमित भयो । लाजियोबाट जोआक्विन कोर्रियाले २ तथा सिरो इम्मोबिलले दुई गोल गरे । ३३ खेलबाट ७९ अंक बटुलेको इन्टर मिलान सिरिए एको उपाधि नजिक पुगिसकेको छ । दोस्रो स्थानमा ६८

रोनाल्डो म्यानचेस्टर फर्कने चर्चा

युुभेन्टस्का स्टार पोर्चुगिज विंगर क्रिष्ट्रियानो रोनाल्डो पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने चर्चा चलेको धेरै भयो । फुटबलसम्बन्धी वेवसाइट टुट्टोस्पोर्टका अनुसार अहिले रोनाल्डोले युभेन्टस् छाड्ने विषयमा सोचिरहेका छन् । र, पिएसजीसँगै पूर्व क्लब म्यानचेस्टर युनाइटेड उनको आगामी गन्तव्य बन्नसक्छ ।च्याम्पियन्स लिगमा छनोट हुन युुभेन्टस् असफल भएमा रोनाल्डोले यस्तो निर्णय लिनसक्ने समाचारमा

प्रिमियर लिगको तेस्रो स्थानमा लेस्टरको पकड बलियो

इंलिस क्लब लेस्टर सिटीले च्याम्पियन्स लिगमा छनोट हुने संभावना बलियो बनाएको छ । क्रिस्टल प्यालेसविरुद्ध २–१ को जित हात पादै लेस्टरले प्रिमियर लिगको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको हो । विल्फ्रेड जाहा १२ औं मिनेटमा गोल गर्दा क्रिस्टल प्यालेसले खेलमा अग्रता बनाएको थियो ।लेस्टरबाट ५० औं मिनेटमा टिमोथी कास्टग्नेले

लाजियोसँग हारेपछि एसी मिलान पाँचौ स्थानमा 

इटालियन सिरी एमा एसी मिलान लाजियोसँग ३–० ले पराजित भएको छ । उक्त हार कति महँगो बन्यो भन्दा मिलान अंकतालिकामा दोस्रो स्थानबाट सिधै पाँचौ स्थानमा झरेको छ । अन्य खेलमा एटलान्टा र नापोली विजयी हुँदा मिलान पछि परेको हो । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि जाओकिन कोरेअले

लेस्टरको पुनरागमन जित

प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन जित हात पारेको छ । सोमबार राति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेष्टरले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । लेष्टरको मैदानमा भएको खेलको १२औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए ।

बेंगलोरका जाम्पा र रिचर्डसनले पनि छाडे आईपीएल

    रोएल च्यालेन्जर्स बेंगलोरका दुई अष्ट्रेलियन खेलाडी एडम जाम्पा र केन रिचर्डसनले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० प्रतियोगिता बीचमै छाडेका छन् । पछिल्लो समय भारतमा कोरोना भाइरसको संङ्क्रमण बढिरहेकाले खेलाडीहरुले धमाधम आईपीएल छाड्न थालेका छन् । दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विनले पनि बीचमै आईपीएल छाडेका छन् । स्पिनर जाम्पा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.