३ वर्षको करियरमा अत्यधिक चर्चा कमाएर बिदा भएकी थिइन् दिव्या भारती, २८ वर्ष अघि संदिग्ध स्थितिमा भएको थियो मृत्यु
एक यस्ती नायिका जसले निकै कम उमेरमा बलिउडमा आफ्नो पहिचान बनाइन् । एकपछि अर्को हिट दिएर उनले स्थापित नायिकालाई चुनौती दिइन् । तीन वर्षमा २० वटा फिल्ममा अभिनय गरेर चर्चा पाइन् । विवाह गरिन् र १९ वर्षको उमेरमा संसारबाट बिदा भइन् । सन् १९९० को दशकमा बलिउडमा आफ्नो अभिनय र


