कोरोना पोजिटिभ देखिएपछि अक्षय अस्पताल भर्ना

नायक अक्षय कुमारलाई केही दिन अगाडि मात्र कोरोना पोजिटिभ देखिएको थियो । अक्षयले सामाजिक संजालमा आफ्नो कोभिड रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए । उनै, अक्षयलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई पवइको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई

‘चालबाज इन लण्डन’मा दोहोरो भूमिकामा श्रद्धा

निर्माता भुषण कुमार र अहमेद खानले नायिका श्रद्धा कपुरलाई चलचित्र ‘चालबाज’मा दोहोरो भूमिकाका लागि अनुवन्धित गरेका छन् । यो चलचित्रलाई टी–सिरिज र डल इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्नेछ । श्रद्धाले पहिलो पटक चलचित्रको पर्दामा दोहोरो भूमिका निर्वाह गर्न लागेकी हुन् । पंकज पारासरको निर्देशनमा बन्ने यो चलचित्रलाई लिएर श्रद्धा उत्साहित

प्रियंकाले लेखिन्–‘हाम्रो सानो चमत्कार’

  फागू पर्वमा केही तस्वीर सार्वजनिक गरेपछि नायिका प्रियंका कार्कीलाई फ्यानले सोधे–‘के तपाई गर्भवती हुनुहुन्छ ?’ सार्वजनिक तस्वीरमा प्रियंकाले आफ्नो बेबी बम्प लुकाएकी थिइन् । प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै

वडा नं ३ बन्यो नगर स्तरीय फुटबल प्रतियोगीताको बिजयी

क्रेजी साप्ताहिक पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरेमा सम्पन्न नगर स्तरीय फुटबल प्रतियोगीताको उपाधि पथरीशनिश्चरे वडा नम्बर ३ ले जितेको छ । नगरको १० नम्बर वडामा रहेको भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.को आयोजनामा सम्पन्न प्रतियोगीतामा वडा नम्बर ८ लाई टाई–बे्रकरमा पाखा लगाउदै ३ नम्बर वडाले उपाधि कब्जा गरेको हो

यी ५ नेपाली अभिनेत्री जुन आफ्ना श्रीमान् भन्दा जेठी छन् ! प्रियंका कार्की देखि श्वेता खड्का सम्म

नेपाली समाजमा सामान्यतया श्रीमती भन्दा श्रीमान् जेठो हुनुपर्छ भन्ने मान्यता रहेको छ। यो मान्यता अझै पनि धेरै जसो नेपाली समाजमा पाइन्छ। तर विकसित समाजमा यस्तो कुराले ठाउँ पाउन सक्दैन। आजको समयमा धेरै यस्ता केस देख्न सकिन्छ जहाँ श्रीमान भन्दा श्रीमती जेठी हुन्छिन्। र यसमा कुनै समस्या पनि हुनु हुँदैन।आम समाज

बेनिशाले साइन गरिन् नयाँ फिल्म

चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए । चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने

बेनिशाले साइन गरिन् नयाँ फिल्म

चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए । चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने

आमा बन्न लागेकी हुन् प्रियंका कार्की ?

  जगजाहेर नै छ, प्रियका कार्की अब एक्ली छैनन् । आयुशमान देशराज जोशीसँग उनले जोडी बाँधेको पनि बर्ष बित्यो । लामो प्रेम सम्बन्धलाई उनीहरुले गएको बर्ष फागुनमा दाम्पत्य सम्बन्धमा रुपान्तरण गरेका थिए । यहाँसम्म आइपुग्दा उनीहरुले केही कुरा लुकाएनन् । खुलमखुला प्रेम गरे । दुनियालाई देखाएरै इंगेजमेन्ट गरे । विवाहको

पथरी शनिश्चरेका प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

क्रेजी संववाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमला सहित इन्जिनियर कृष्णप्रसाद कोइराला र सबइन्जिनियर लिलाराज भट्टराई तथा चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल र

मन्त्री ढकालद्वारा बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण

क्रेजी संवाददाता पथरी । संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अब पनि कुनै पक्षबाट सरकार ढाल्ने चलखेल भयो भनें मुलुक तुरुन्त निर्वाचनमा जाने बताउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद समेत रहनुभएका ढकालले आज आफ्नो निर्वाचन क्षेत्रको पथरी शनिश्चरेमा आयोजित ६४ औं राष्ट्रिय सहकारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.