अनमोलसँगको प्रेम चर्चालाई बल पुग्ने आज्ञाको एउटा स्टाटस
नायक अनमोल केसीको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रका लागि नयाँ भने होइन । किनकी, अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिन्छ । उनको प्रेम ‘जेरी’ नायिका आना शर्मासँग रहेको बताइन्छ । तर, दुबैले प्रेम स्विकार गरेनन् । यसपछि, विभिन्न नायिकासँग अनमोलको नाम जोडिएपनि उनले स्विकार भने


