‘प्रसाद २’का लागि कलाकारको समय मिलाउनै समस्या

    लकडाउन सकिएपछि नेपाली चलचित्रको छायांकन धमाधम भैरहेको छ । तर, केही चलचित्रको घोषणा भएको आधा बर्ष वितिसक्दा पनि छायांकन सुरु हुन सकेको छैन । यसको पछाडि निर्माणपक्षको ढिलासुस्ती र कलाकारको समय मिलाउन नसक्नु हो । चलचित्र ‘प्रसाद २’को निर्माणपक्षले छायांकन सुरु गर्ने बताएको लामै समय भैसकेको छ ।

नगर स्तरीय फुटबलमा वडा नम्बर ८ विजयी, आज वडा नं. ३ र ६ भिड्ने

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को हिजो मंगलबार भएको खेलमा पथरी शनिश्चरे ८ नम्बर वडा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजक ‘बि’ लाई टाई–ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले दोश्रो चरणमा स्थान

फिल्म ‘जार’ मा सौगात

  फिल्म ‘जार’ निर्माण हुने भएको छ । फेरि टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टसको ब्यानरमा फिल्म बन्न लागेको हो । सौगात मल्ल र अनुप विक्रम शाहीको मुख्य भूमिका रहने फिल्म सत्य कथामा आधारित भएर बन्न लागेको हो । फुर्वा छिरिङ लामाको निर्देशन रहने फिल्मको बुधबार सिक्किमदेखि छायाँकन

नीताको निर्देशनमा हरिहरले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै

  केही अगाडि एक भजन गीत गाएर आफूलाई गायिकाको रुपमा अगाडि ल्याएकी अभिनेत्री नीता ढुंगाना अब निर्देशकको रुपमा पनि देखिने भएकी छन् । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’ उनको निर्देशनमा आउँन लागेको हो । सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा

सैनिक युथले धम्बोझीलाई हरायो, स्टार सिटी र धादिङ समाजले अंक बाँडे

नेपालगन्ज । झापाको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको खेलमा सैनिकको जितमा सुनिल खड्काले २०औं, सुशील लामाले ३३औं र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले पाँचौ र बिसन

त्रिदेशीय फुटबलमा नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्ने

मंगलबारबाट दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सोमबार प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जानकारी दिए । प्रशिक्षक महर्जनले तीन महिनादेखि निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए

‘जुठे’ चर्चित भएपछि बल्छी ध्रुवे भन्छन्–‘सुरुमा त डराएका थियौं’

गत बुधबारदेखि हिमालय टेलिभिजनमा प्रशारण शुरु भएको टेलिसिरियल ‘जुठे’ले पहिलो भागबाटै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो सिरियललाई टेलिभिजनसँगै युटुबमा पनि दर्शकले निकै रुचाएका छन् । सामाजिक विषयवस्तुमा निर्माण गरिएको सिरियललाई हाँस्य कलाकारद्धय मरिचमान श्रेष्ठ (बल्छी धु्रबे) र राजु श्रेष्ठ (राजुमाष्टर)ले लेखन तथा निर्देशन गरेका हुन् । लेखक तथा

जोन र इमरानको ‘मुम्बई सागा’ले पनि तानेन दर्शक

भारतमा हल खुलेपनि दर्शकले चलचित्र हेर्न खासै रुची देखाएका छैनन् । बलिउडका नाम चलेका कलाकारका चलचित्रमा पनि दर्शकको उपस्थिती फितलो हुँदा प्रदर्शक र निर्मातालाई टाउको दुखाइको बिषय बनेको छ । शुक्रबारदेखि बलिउडका दुई सफल नायक जोन अव्राहिम र इमरान हाश्मी अभिनित चलचित्र ‘मुम्बई सागा’ रिलिज भएको छ । यो चलचित्रले

धर्मा प्रोडक्शनबाट बलिउडमा डेब्यू गर्दै सनाया

बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छ । यसैले, पनि धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आएको छ । तर, पनि धर्माले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन । अब, धर्माले एक स्टार

नेपाली कलाकारका वडिगार्ड

केही दिन अगाडि काठमाडौंमा आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’को नोमिनेशन कार्यक्रममा नायक पल शाह पनि पुगेका थिए । कार्यक्रम अवधीभर बसेका पल शाहलाई फोटोसेसनपछि उनका बडिगार्डले हात समात्दै गाडीसम्म पुर्याए । पल पनि बडिगार्डको घेरा भित्र रहेर गाडीमा पुगे र हुँइकिए । पललाई उक्त कार्यक्रममा फ्यानले घेरेका थिएनन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.