नेशनल फिल्म अवार्डः कंगना बेष्ट नायिका, ‘छिछोरे’ बेष्ट फिल्म
सोमबार भारतमा ‘६७ औं नेशनल फिल्म अवार्ड’को घोषणा गरिएको छ । सन् २०१९ मा रिलिज भएका चलचित्रहरुको आधारमा भारत सरकारले विभिन्न विधामा ‘नेशनल फिल्म अवार्ड’को घोषणा गरेको हो । यो अवार्ड भारतका राष्ट्रपतिको हातबाट प्रदान गरिन्छ । यो बर्षको उत्कृष्ट चलचित्रको अवार्ड नायक सुशान्त सिंह राजपुत र नायिका श्रद्धा कपुरको


