हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

हेटौंडा । साविकको विजेता मकवानपुर–११ हराउँदै त्रिभुवन आर्मी क्लबले शहीद स्मृति हेटौंडा गोल्डकपको उपाधि जितेको छ । शनिबार हेटौंडास्थित वन बिज्ञान खेल मैदानमा भएको फाइनलमा आर्मीले मकवानपुर–११ लाई १–० ले हरायो । आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले पहिलो हाफको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै आर्मीले १०

उद्घाटन खेलमा पथरी शनिश्चरे वडा नं. १ विजयी

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा बी.वाई.सी. ‘बी’ लाई विशाल गोल अन्तरले हराउँदै पथरी शनिश्चरे–१ विजयी भएको छ । पथरी शनिश्चरे– १० मा अवस्थित पथरी रंगशालामा आज भएको उद्घाटन खेलमा पथरी शनिश्चरे १ ले बी.वाई.सी. ‘बी’ लाई ११ गोल गर्दै बिजयी भएको हो ।

शरणार्थी शिविरमा आजदेखि नगर स्तरीय फुटबल प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजदेखि नगर स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी १४ टिम सहभागी हुने आयोजक कुमारकृष्ण राईले जानकारी दिए । भुटानी शरणार्थी र स्थानीयवीचको मैत्री

शनिश्चरे शिविरमा आँप धाराको उद्घाटन

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–१० अवस्थित शनिश्चरे शरणार्थी शिविरमा आज आँप धारा उद्घाटन भएको छ । शिविरको सेक्टर ए वानमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आँप धारा उद्घाटन भएको हो । धारालाई क्याम्प सचिव चम्पासिंङ राई र एलडब्लुएफका प्रोजेक्ट अफिसर लिलबहादुर कार्कीको हस्त बाहुलीबाट औपचारिक उद्घाटन भएको

दाइजोका कारण ७० बर्षे बृद्धसंग बिबाह गर्न बाʼध्य २० बर्षे युवती

मोरङ ।  जिल्ला बेलबारी छ बाउनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले बीस बर्षिया युवती रबिना चौधरीसंग बिबाह गरेका छन । निकै अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ । अझै अरु अचम्मै लाग्ने जोडीको भित्री कथा भने अर्कै छ । गरिबी अनि दुखै

चर्चित अभिनेत्री रेखाले आखिर कसको नाम को लगाउछिन सिन्दुर ?

रेखा ७० को दशककी सुन्दर अभिनेत्री रेखाको नाम यस्ता अभागी अभिनेत्रीमा पर्छ, जो अहिलेसम्म चर्चाको विषय बनेको छ । रेखा र अमिताभको प्रेमसम्बन्ध त हिन्दी सिनेमाको सबैभन्दा ठूलो प्रेमकहानी हो । जब अमिताभ र रेखा एक–अर्कासँग नजिक भए, त्योभन्दा अगाडि नै अमिताभले जया भादुडीसँग विवाह गरिसकेका थिए । रेखाले अमिताभको

आजबाट ‘दि भ्वाइस अफ नेपाल ३’ प्रशारण हुँदै

  आजबाट हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो । प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा कान्तिपथबाट एक जना पक्राउ

  काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी

कावासोतीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

दोस्रो लिगमा हारे पनि आर्सनल क्वाटरफाइनलमा, अग्रता जोगाउन नसक्दा टोटनहम बाहिरियो

इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डकै अर्को क्लब टोटमहम हट्सपर भने अन्तिम १६ बाटै बाहिरिएको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित भए पनि आर्सनल समग्रमा ३–२ को नतिजासहित क्वाटरफाईनल पुगेको हो । पहिलो लेगमा आर्सनल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.