युवा संघ नेपालको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न

पथरी शनिश्चरे – युवा संघ नेपाल पथरी शनिश्चरे वडा नं ९ को आयोजना सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ र सफा शनिश्चरेको मुल नाराका साथ संघले शनिश्चरे बजार सफाई गरेको हो । पिपल डाडाँ बाट सुरु भएको सो कार्यक्रम हाटखोला, ९ वडा कार्यलय, शनिश्चरे चौक हुदै ४ नं. वडा

किन आलोचित बन्यो ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खला ?

‘दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो । पहिलो भाग प्रशारण भएसँगै यो शोले दर्शकको नकारात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आलोचना

चलचित्र पत्रकार संघ नेपालले सुरु गर्यो ‘कल्याणकारी कोष’

चलचित्र पत्रकार संघ नेपालले आफ्नो २१ औं साधारण सभाको अवसर पारेर ‘कल्याणकारी कोष’को सुरुवात गरेको छ । यसको औपचारिक घोषणा भने जेठ ७ गते गरिनेछ । संघले ६० बर्ष माथिका चलचित्र पत्रकारहरुलाई ६ हजार मासिक भत्ता दिने समेत बताएको छ । संघले जेठ ७ गतेसम्म कल्याणकारी कोषमा १० देखि २०

मेरो पुर्वपत्नि अमृता सँग डिभोर्स भएपनि मैलै उनलाई करिनालाई भन्दा बढि माया गर्छु– अभिनेता सैफ

अभिनेता सैफले केहि दिन पहिला एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डि–भोर्सको बारेमा बोलेका छन्। अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्धविच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न सोधिएको थियो तब उनले भने, यो संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु। म चाहन्थे की म जे छु

एक घण्टा कुरा नहुँदा रुने आमिर खानको रिना दत्तासँग यसकारण टुट्यो सम्बन्ध

बलिउड अभिनेता आमिर खान ५५ वर्षका भइसकेका छन् । उनले २१ वर्षको उमेरमा रिना दत्तासँग विवाह गरेका थिए । परिवारको अनुमति बिना विवाह गरेका आमिर र रिना कयौँ दिनसम्म लुकेर बसेका थिए । क्रिस्टिना डेनियलको पुस्तक ‘आई विल डू इट माइ वे : इनक्रेडिबल जर्नी अफ आमिर खान’ मा यस

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा । हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ

सय करोडको ‘बाहुबलीः विफोर दि विगिनिङ’को छायांकन रद्द

नेटफ्लिक्सले ‘बाहुबलीः विफोर दि विगिनिङको छायांकन रद्द गरेको छ । नेटफ्लिक्सले यो कदम उठाउनुको कारण, यसको गुणस्तरमा कुनै पनि संझौता नगर्नका लागि हो । अब, नेटफ्लिक्सले यो शोको बजेट बढाएको छ । यसअघि एक सय करोडमा बन्न लागेको यो शोको बजेट अब २ सय करोड पुर्याइएको छ । नेटफ्लिक्सले यो

फिल्म ‘ए’को छायाँकन सुरु

फिल्म ‘ए’को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको मंगलबार शुभमुर्हत सहित छायाँकन सुरु भएको हो । काठमाडौं, बनेपा र साँगामा छायाँकन हुने बताइएको फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रीस्ता बस्नेत तथा रवि गिरी, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की,

‘दर्पणछाँया पछि’ मा देखिँदै निरुता

  पछिल्लो समय मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह अहिले नेपालमा छिन् । केही दिनअगाडि आयोजना भएको १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी उनी अहिले फिल्म ‘दर्पणछाँया पछि’ अभिनय तयारीमा छिन् । अभिनेता उत्तम प्रधानको निर्देशन रहने फिल्ममा उत्तम, निरुताको अलवा दीलिप रायमाझीको पनि मुख्य भूमिका रहनेछ ।

‘बाबरी’मा अदितीसँग धिरजको जोडी, बाहिरिए नितेश

बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बाबरी’को छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ । यो चलचित्रको छायांकन सुरु हुन केही समय बाँकी रहेको अवस्थामा यसका मुख्य नायक भने परिवर्तन गरिएको छ । यसअघि यो चलचित्रमा गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, नितेशले पारिवारिक कारणले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.