भोजपुरमा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो । शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा

शारिरीक बनावटमात्रै फिटनेस होइन : दीपिका पादुकोण

  बलिउड अभिनेत्री दीपिकापादुकोण केवल शारीरिक बनावटलाई मात्रै फिटनेस मान्दिनन् । फिटनेसको अर्थ मन, शरीर र आत्मबीच सन्तुलन ल्याउनु रहेको उनको बुझाई छ । उनी भन्छिन्,‘मेरो बुझाईमा फिटनेसको अर्थ शरीरको बनावटभन्दा धेरै हो । फिटनेसको अर्थ दिमाग, शरीर र आत्मालाई सन्तुलित गर्नु हो । अर्थात, शारीरिक, मानसिक र भावनात्मक तीनवटै

जोटाको निर्णायक गोलमा लिभरपुलको जित

डिएगो जोटाले गरेको एक मात्र गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वल्भसलाई पराजित गरेको छ ।वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १–० को कठिन जित हात पारेको हो । वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त

एन्फा प्रेसिडेन्ट लिगमा सुदूरपश्चिमको स्टार सिटी विजयी

नेपालगन्ज । नेपालगन्जमा सोमबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले विजयी सुरुआत गरेको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सोमबार सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । स्टार सिटी

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

  लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल

अन्जन ललितपुर सिटी एफसीको मार्की खेलाडी

अन्जन विष्टलाई नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । सोमबार ललितपुरले अन्जनलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो । ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मनाङ मर्स्याङ्दी क्लबबाट

संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको खेलमा मच्छिन्द्र क्लब सेमिफाइनलमा पुगेको छ ।सोमबार भएको खेलमा संकटालाई १–० ले हराउँदै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २५औं मिनेटमा मच्छिन्द्रका राजेश परियारले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । परियार नै खेलको म्यान

गोविन्दा भन्छन्, ’मेरोविरुद्ध षड्यन्त्र गरियो जसले १६ करोडको नोक्सान भयो’

  बलिउड अभिनेता गोविन्दाले आफूमाथि भएको षड्यन्त्रका कारण १६ करोडको नोक्सान भएको बताएका छन् । उनले फिल्म उद्योगका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुले उनीमाथि षड्यन्त्र गरेको बताएका हुन् । गोविन्दाले जानीजानी उनीमाथि षड्यन्त्र गरेको र जसका कारण करोडौँको नोक्सान बेहोर्नुपरेको बताएका हुन् । उनले १६ करोड (भारतीय रुपियाँ) को नोक्सान

गोबिन्दाले भने, ‘म पवित्र रहिनँ, अब रक्सी र चुरोट पिउँछु’

बलिउड अभिनेता गोबिन्दाले अब आफू पहिले झैं पवित्र नरहेको बताएका छन् । गोबिन्दाका अनुसार इन्डष्ट्रिमा उनलाई पाखा लगाउनका लागि, राम्रो भूमिका प्रदान नगर्नका लागि, उनको फिल्म रिलिज नगरिदिनका लागि उनीविरुद्ध षड्यन्त्र रचिँदै छ । एक अन्तरवार्तामा यसबारे कुरा गर्दै गोबिन्दाले अब आफूले भावुक भएर समस्या सुल्झाउने नगरेको बताउँदै आफू व्यापारी

सलमानसँग ’ब्रेकअप’ पछि ऐश्वर्याले गुमाएकी थिइन् फिल्म

  बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्ध निकै चर्चामा रह्यो । लामो समयसम्म सम्बन्धमा रहेर विवाह गर्ने योजनामा रहेका सलमान र ऐश्वर्याको प्रेमकहानी अधुरै रह्यो । सलमानको रिसाहा, आक्रामक र ईश्र्यालु बानीले ऐश्वर्यासँग ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरुको सम्बन्धको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.