तेस्रो टी–२० मा इंग्ल्याण्डका सहज जित

भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ८ विकेटले विजयी भएको छ । जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जोस बट्लरले

एन्फा प्रेसिडेन्ट लिगमा बाँकेको धम्बोझी विजयी

लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा विजयी सुरुवात गरेको छ । नेपालगञ्जमा भइरहेको लिगमा बाँकेको धम्बोझीले मंगलाबार गण्डकी प्रदेशको लिग विजेता त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको हो । नेपालगञ्ज रंगशालामा भएको खेलमा धम्बोझीका लागि पूर्णबहादुर गुरुङले निर्णायक गोल गरे । उनले ४२ औं

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गर्दै सिटीले समग्रमा ४–० को जित हात पारेको हो । सिटीले पहिलो लेगमा पनि २–० कै जित हात पारेको थियो । दोस्रो

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

  स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३–१ ले पराजित गर्दै समग्रमा ४–१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १–० को जित हात पारेको थियो । दोस्रो

जन्मदिनकै दिन सामाजिक संजालबाट टाढा भए आमिर

  बलिउड नायक आमिर खानले आफूले सधैका लागि सामाजिक संजाल छाडेको उल्लेख गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो सन्देश सार्वजनिक गर्दै आमिरले काममा अझै ध्यान दिनका लागि आफूले सामाजिक संजाल छाडेको बताएका छन् । आमिरले आफ्नो जन्मदिनको शुभकामना दिने सबै फ्यानलाई धन्यवाद दिदै यही पोष्ट नै सामाजिक संजालका लागि

सकियो ‘सम्हालिन्छ कहिले मन’को छायांकन, भदौ १८ बाट रिलिज हुने

  २ बर्ष अगाडिबाट छायांकन सुरु भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को दुबइमा इन्डक्ल्याप गरिएको छ । विभिन्न चरणमा छायांकन गरिएको यो चलचित्रको दुबइका विभिन्न लोकेशनमा केही दृश्य र गीतको छायांकन गरिदै छायांकनको काम पूर्ण रुपमा सकिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको

बर्षाको फिल्म ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

  अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु भएको जानकारी दिएकी छन् । बिना कार्कीको निर्माण रहने फिल्ममा बर्षाको अलवा नव अभिनेता

मोरङको सुन्दरहरैँचाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

प्रहरीले मोरङको सुन्दरहरैँचाबाटलागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जनालाईसोमबारराति नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय पदमबहादुर तामाङ र बराहक्षेत्र नगरपालिका–५ का ३३ वर्षीय रामकुमार चौधरी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले दुई ग्राम खैरो हेरोइन बरामद भएको छ । दुवै जना पूर्वतर्फ जाँदै गरेको

नसानको ‘निङवासो’ सार्वजनिक

इलाम । गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा निर्माण भएको पालाःम साम्लो ‘निङवासो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय गायिका तथा मोडल गंगा फियाक र नोसाङ सुसेलीको अभिनय हेर्न सकिनेछ । गीतकार आन्छुमे नसानको शव्दसंकलनमा संगीतकार तथा गायक नरेश लिङदेनको लय संकलनमा चर्चित गायिका मनु नेम्बाङ र नरेश

विराटनगरमा डेरा बसेको कोठाभित्रै एक पुरूष मृत फेला

पर्साको वीरगञ्ज घर भएका एक पु?ष विराटनगरमा डेरा बसेको घरको कोठाभित्रै आइतबारसाँझ मृत फेला परेका छन् । मृत फेला पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भएका ५० वर्षीय लम्बु दाई भनिने भीखमप्रसाद रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतक भीखमप्रसाद विराटनगर महानगरपालिका–१३ की सीता घिमिरेको घरमा कोठा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.