आँसु झार्दै बिपनाले गुनासो गरिन्, ‘१४ बर्ष मलाई कसैले सम्झिएन’

अभिनेत्री बिपना थापा अहिले नेपालमा छिन् । पारिवारिक भेटघाटको सिलसिलामा उनी नेपाल आएकी हुन् । करिव एकसय बढी फिल्म अभिनय गरेकी उनी बिवाहपछि फिल्म अभिनयबाट टाढा भएकी हुन् । नेपाल आएको अवसर परेकोले पनि उनी शनिबार आयोजित ‘१०औं नेफ्टा अवार्ड’मा सहभागी भएकी छन् । आयोजकले उनलाई अवार्ड समारोहमा सहभागीका निम्तो

फष्टलुकमा यस्तो देखियो फिल्म ‘कृष्ण–लीला’

  नयाँ वर्ष २०७८ को अवसर पारेर प्रदर्शनमा २७ चैत्रमा प्रदर्शन हुन लागेको फिल्म ‘कृष्ण–लीला’को फष्टलुक सार्वजनिक भएको छ । यस अगाडि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका दुई गीत सार्वजनिक गरेको फिल्मको फष्टलुकमा अभिनेता पुष्प खड्काको भिन्न अवतार देख्न सकिन्छ । दीपक ओलीको निर्देशन रहेको

४१७ दिनपछि अगुएरोको पहिलो गोल, सिटीलाई १७ अंकको अग्रता

सर्जियो अगुएरोले सन् २०२० को जनवरीपछि पहिलो गोल गर्दा म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको छ । शनिबार भएको खेलमा फुलहमविरुद्ध ३–० को जीत निकाल्दै पेप ग्वार्डिओलाको टोलीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाउन सफल भएको हो । खेलको ४७ औँ मिनेटमा जोन स्टोनले

१३ वर्षको उमेरमा मुम्बई गएकी रेखाको कस्तो थियो बलिउड यात्रा ?

  बलिउडकी सदाबहार अभिनेत्री रेखाले निकै कम उमेरमा बलिउड यात्रामा पाइला टेकेकी थिइन् । उनले सुरुवाती दिनहरुमा साउथ सिनेमामा काम गरेकी थिइन् । त्यसपछि उनले बलिउड सिनेमामा कदम राखेकी थिइन् । उनले बलिउडमा पाइला टेकेको केही वर्षहरुमा निकै संघर्ष गर्नुपरेको थियो । उनको बलिउडमा कोहीसँग चिनजान थिएन । उनको बलिउडका

एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत तेस्रो साता हुने

नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुन भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाईज तथा गर्ल्स यु – १७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा

बेन्जामाको दुई गोलमा रियलको पुनरागमन जित, एट्लेटिको बराबरीमा रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । अर्कोतर्फ करिम बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिड एल्चेविरुद्ध पुनरागमन जित हात पार्दै दोस्रो स्थानमा उक्लेको छ । गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि एट्लेटिकोले अंकदूरी बढाउने अवसर गुमायो । बराबरीपछि एट्लेटिकोको २७ खेलबाट ६३ अंक भएको छ । रियल मड्रिडले

रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई

बुटवल । वेष्टर्न क्रिकेट क्लब बुटवलले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको न्यू होराइजनले

दीपेश र प्रिन्स उपाधिका लागि भिड्ने

एपीएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधिका लागि भिड्ने भएका छन् । शनिबार साङ्गलास्थित साइनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जनमाथि जित निकाल्दै उपाधिका लागि प्रिन्ससँगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई ले

सी डिभिजन लिग फुटबल आजदेखि

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड–१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो । यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ । १४

गोलबजार मेयर गोल्डकपका उपाधि एपीएफलाई

  सिरहा । रमपम चौथो गोलबजार मेयर गोल्डकपको उपाधि एपीएफले हात पारेको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा कल्वको आयोजनामा सम्पन्‍न चौथो मेयर गोल्ड कपको आज आयोजक र एपीएफ बीच भएको फाइनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै एपीएफ विजयी भएको हो । विजेता एपीएफले प्रथम पुरस्कार ४
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.