पथरी शनिश्चरेमा कुकुर र बिरालोलाई रेविज विरुद्ध खोप
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा घरपालुवा ६ सय १६ कुकुर र ६ विरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ । पथरी शनिश्चरेलाई रेविजमुक्त नगर बनाउने लक्ष्य सहित रेविज विरुद्धको दिवसदेखि प्रारम्भ गरी पुस २२ देखि २७ गतेसम्म वडा वडामा शिविर सञ्चालन गरिएको थियो । जसमा वडा वडामा ३ सय


