पथरी शनिश्चरेमा भूमि समस्या समाधानमा छलफल
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिसँग भूमि समस्या समाधानका बारेमा बुधबार बैठकमा छलफल गरेको छ । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोगका लागि नगरका तर्फबाट सम्पादन गर्नुपर्ने कामहरु तदारुकताका साथ अघि बढाउने


