गुगलले भारतमा १२ खर्ब लगानी गर्दै
विश्वको दोश्रो धेरै जनसंख्या भएको मुलुक भारतमा संसारका दिग्गज कम्पनीहरुले व्यापक लगानी गर्न सुरु गरेका छन् । गत अप्रिलमा फेसबुक कम्पनीले भारतीय जियो कम्पनीमा ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गरेको थियो । फेसबुकले भारतमा लगानी घोषणा गरेको ३ महिना नबित्दै गुगलले १० अर्ब डलर लगानीको घोषणा गरेको छ


