कंगनाको जवाफ–‘तापसी, स्वरा र ऋचालाई घरको बिल तिर्नुपर्ने दबाब छ’
नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरुको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरु कंगनासँग भड्किएका थिए । अब, कंगनाले यी तिन नायिकालाई जवाफ दिएकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनेकी छिन्–‘यो दुःखको कुरा हो कि


