ट्राफिक प्रमुख दाहालद्वारा झिलझिले पोष्टको निरीक्षण
क्रेजी साप्ताहिक झिलझिले । झापाको झिलझिलेमा अवस्थित ट्राफिक प्रहरी पोष्टको आइतबार १ नम्बर प्रदेश ट्राफिक कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिमबहादुर दाहालले निरीक्षण गरेका छन् । दाहालले भर्खरै निर्माण भएको गोलघरको समेत निरीक्षण गरे । निरीक्षणका क्रममा उनले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिदै कोरोना संक्रमणको जोखिमबाट आफू पनि बच्दै सर्वसाधरणलाई


