आज नै ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन ९० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए । राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७,

दुई हप्ताको आइसोलेशनमा गए करण जोहर

बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

क्रेजी साप्ताहिक झापा । झापाको दक्षिणी भाग गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो

पथरीशनिश्चरेमा हावाहुरीले क्षती

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरका दर्जनौं घरमा हावाहुरीले क्षति पु¥याएको छ । गएरातीको हावाहुरीले सवैभन्दा वढी वडा नम्वर ४ को कुशलचौक क्षेत्रमा क्षति पुर्याएको छ । यस्तै हावाहुरीले त्यहाँकी गीता ठकुरीको इँटाको पर्खाल भएको घर पूर्णरुपमा भत्काएको छ । राति सुतिरहेको अवस्थामा छानो समेत उडाएर पर्खाल भत्किदा

विराटनगरमा फार्मेसीको अनुगमन तीव्र

क्रेजी साप्ताहिक विराटनगर । कोरोना भाइरसको त्रास बढिरहहँदा औषधि व्यवस्था विभाग विराटनगरले भने फार्मेसी (औषधि पसल) को अनुगमनलाई तीव्र पारेको छ । यसै क्रममा फार्मेसी सञ्चालकले ठूलै बद्मासी गर्ने गरेको पाइएको छ । विराटनगर अस्पताल एवं विराट नर्सिङ होमभित्र सञ्चालनमा रहेको मेडी प्लस फार्मेसीले म्याद सकिएको औषधि बिक्री गर्दै बिरामीको

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका–७ मा अवस्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको

दक्षिण कोरिया : फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर

एजेन्सी दक्षिण कोरियामा फुटल लिगको म्याच पुनः सुरु भएको छ । यद्यपि, स्टेडियमा खाली छन् । भीडको कमी पूरा गर्नका लागि एफसी सोलले प्लास्टिकका प्रशंसकले खेलाडीको उत्साह बढाउने निर्णय गरे । आइतबार ग्वांग्जू एफसी र एफसी सोलबीच खेलको आयोजना गरिएको थियो । यद्यपि, बाजको दृष्टी राख्ने सोसल मिडियो प्रयोगकर्ताले प्यास्टिकका

पथरीशनिश्चरेमा आर्थिक विकास समितिको ४ निर्णय

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकामा अवस्थित आर्थिक विकास समितिले स्वास्थ्य सतर्कता सहित सामाजिक दूरी कायम गरेर योजनाहरु सञ्चालन गर्ने ४ वटा निर्णय गरेको छ । ६० प्रतिशत अनुदानमा नगरले जैविक मल वितरणका लागि छुट्याएको १० लाख बजेटमा प्रतिवडा १ लाखका दरले ब्यवसायिक कृषक र ब्यवसायिक कृषक समूहलाइ प्राथमिकता

कोरोना पोजिटिभ देखिएपछि अभिनेता किरणकुमार होम क्वारेन्टिनमा

बलिउड अभिनेता किरण कुमारको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । हालै गरेको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले होम क्वारेन्टिनमा बसेका छन् । उनले आफूमा कोरोना संक्रमणको केही लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको प्रतिक्रिया दिएका छन् । ‘म एकदमै ठिक छु ममा कोरोनाका कुनै लक्षण

गाईलाई असाध्दै माया गर्छिन नायिका सुहाना थापा, सार्वजनिक गरिन यति सुन्दर-सुन्दर तस्विरहरु

मोरङ- नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका झरना थापाकी छोरी हुन सुहाना थापा । निकै क्युटि सुहाना चलचित्र 'ए मेरो हजुर' ३ बाट फिल्मी क्षेत्रमा पाइला टेकेकी  हुन् । झरनाको निमार्ण रहेको फिल्म 'ए मेरो हजुर' ३ मा सुहानले आफ्नो कुसल अभिनय प्रस्तुत गरेकी छिन् । थापाको त्यो अभिनयलाई दर्शले अत्याधिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.