छोटो चलचित्र ‘टाइप पास’ को भाग २ सार्वजानिक
क्रेजी साप्ताहिक पथरी । कोरोनाका कारण विश्व संकटमा परिरहेको बेला नेपालमा पनि यसको लक्षण देखा पर्न थालेपछि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । लक डाउनको बेला राष्ट्रियता टिभीले सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जन दिनका लागि नेपाली छोटो चलचित्रहरु सार्वजनिक गर्न थालेको छ । सार्वजानिक गरिने छोटो चल चित्र धेरै पहिले नै


