युवाहरुको सक्रियताः अन्य ठाउँबाट आउने जोकोहीलाई जिरिखिम्तीमा प्रवेश निशेध

क्रेजी साप्ताहिक पथरी । कोरोना संक्रमणको जोखिम नेपालमा पनि बढ्दै गएपछि विभिन्न ठाउँहरुमा विभिन्न संघ संस्थाहरुले सुरक्षाका उपायहरु अपनाइरहेका छन् । यसैबिचमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं १० स्थित जिरिखिम्तीमा बाहिरबाट आउने ब्यक्तिहरुलाई प्रवेश निशेध गरिएको छ । स्थानिय युवाहरुले जिरिखिम्तीमा अन्य गाउँपालिका, नगरपालिका तथा अन्य देशबाट आउने परिचित तथा

कोरोना प्रकोपमा ह्याकरको बिगबिगी, विश्वभरका वैज्ञानिक एकजुट

विश्व अहिले कोरोना भाइरसको महामारीबाट प्रताडित छ । कोरोना संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् । संकटका बीचमा ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर

लकडाउनमा धमाधम युट्युवमा चलचित्रको व्यापार

क्रेजी साप्ताहिक काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले सर्वत्र छ । भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ सरकारको चैत ११ देखि लकडाउनको घोषणा गरेपछि सबैक्षेत्र अस्तव्यस्त बनेको छ । यसको असरबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सरकारको लकडाउनपछि फिल्मी गतिविधि ठप्प छन् । फिल्म छायाँकन, प्रदर्शनलगायत सबै फिल्मी

मौसम पूर्वानुमान : मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

क्रेजी साप्ताहिक काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वानुमान महाशाखाले आजको दिउँसोको

झापा र चितवनमा आगलागीबाट पाँच घर जलेर नष्ट

क्रेजी साप्ताहिक झापा । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । स्थानीय इलाका प्रहरी कार्यालयका

व्यक्तिको नाममा चेक आउट, रकम जस्ताको त्यस्तै फिर्ता गर्न माग

क्रेजी साप्ताहिक पथरी । कोरोनाभाइरस नियन्त्रणको नाममा मोरङको पथरी शनिश्चरे नगरपालिकाले १० लाखको चेक एक व्यक्तिको नाममा काटेको रहस्य सार्वजानिक भएको छ । नगरपालिकाबाट जारी भएको चेकबाट १० लाख रुपैया निस्किसकेको छ । सो चेक पथरी नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मुरारी आचार्यको नाममा काटिएको तथ्य खुलेको हो । नगरको उपप्रमुख

लकडाउनको समयमा हराए मान्छे, भेटाउनेलाई नगद एक लाख प्रदान गरिने

क्रेजी साप्ताहिक पथरी । भारतको दार्जिलिङबाट आफ्नो बाबु भेट्न आएका ७३ वर्षीय वृद्ध मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ दिनदेखि हराइरहेका छन् । यसरी हराउनेमा ७३ वर्षीय हर्कसिंह जबेगु लिम्बू रहेका छन् । उनी पत्नी हर्कमाया लिम्बू सहित मोरङको पथरीशनिश्चरे–३ सृजना टोलमा बस्ने १ सय ४ वर्षीय बाबु मेघध्वज जबेगुलाई भेट्न

चामल मिलहरुलाई सुरक्षित तवरले सञ्चालन गर्न नगरपालिकाको अनुरोध

क्रेजी साप्ताहिक पथरी । ‘लकडाउन’का कारण अत्यावश्यक खाद्यान्नमा समस्या हुनसक्ने भएपछि नगरका चामल मिलहरुलाई सुरक्षित तवरले सञ्चालन गर्न मोरङको पथरी शनिश्चरे नगरपालिकाले अनुरोध गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय प्रमुख दिलीपकुमार गिरी सहितको टोलीले आज पथरी बजार

कोरानाको नाममा पथरीशनिश्चरे नगरको १० लाख व्यक्तिको गोजीमा !

क्रेजी साप्ताहिक पथरी । कोराना भाईरस अहिले विश्वमा आतंक बनिहरेको बेला केही चलाखी भनाउँदाहरुले भने यही प्रतिकुल समयलाई सही अवसरको रुपमा प्रयोग गर्न खोजिरहेको राष्ट्रिय रुपमा नै हाल चर्चाको विषय बनिरहेको छ । कोरोना भाईरस नियन्त्रणको लागि चीनबाट स्वास्थ्य सामाग्री खरिदलाई अवसरको रुपमा लिन खोज्दा स्वास्थ मन्त्री भानुभक्त ढकालकै पद

पथरीशनिश्चरेमा यथासिघ्र राहत वितरण गरिने

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत वितरण गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले राहत व्यवस्थापनको काम धमाधम भइरहेको उल्लेख गर्दै कार्यविधि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.